विश्व

मुम्बई हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

नयाँ दिल्ली । सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत

पुरा पढ्नुहोस
नाइट क्लबमा गोली चल्यो, २ जनाको मृत्यु

ओस्लो । नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलीबारी एउटा लोकप्रिय

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प : अस्पताल र उपचार अभावमा सामान्य घाइतेको पनि भइरहेछ मृत्यु

काठमाडाैं । अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ । यसको

पुरा पढ्नुहोस
अफगानिस्तानमा विनाशकारी भूकम्प : तालिबानले गर्‍यो अन्तर्राष्ट्रिय सहयोगको अपिल

काबुल । अफगानिस्तानमा तालिबानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । विनाशकारी भूकम्पपछिको अवस्थाको सामना गरिरहेको बेला तालिबानले सहयोगको अपिल गरेको छ । बुधबार बिहान आएको ६ दशमलब १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा

पुरा पढ्नुहोस
भारतमा बढ्दाे काेराेना संक्रमण, थपिए १२ हजार बढी नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् । भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको

पुरा पढ्नुहोस
अलिबाबाकी कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल

बेइजिङ । याैन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेका थिए । पूर्वी सहर जिनानको अदालतले उक्त सजाय

पुरा पढ्नुहोस
१९ विद्यार्थी र दुई शिक्षकको हत्या भएको रोब इलिमेन्टरी स्कूल भत्काइने

टेक्सास । बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेको टेक्सासको उभाल्देमा रहेको रोब इलिमेन्टरी स्कूललाई भत्काइने भएको छ । उक्त सहरका मेयरले सो जानकारी दिएका हुन् । गोलीकाण्डबारे उभाल्देका वासिन्दाले जवाफ मागेपछि मेयर

पुरा पढ्नुहोस
अफगान भूकम्प अपडेट : मृत्यु हुने ९२० पुगे

काबुल । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्पमा मृत्यु हुने २८० पुगे

काबुल । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र

पुरा पढ्नुहोस
युक्रेनी सहर खेर्सनमा रुसी टेलिभिजन प्रसारण

किभ । युक्रेनको दक्षिणी खेर्सन क्षेत्रमा रुसी टेलिभिजन प्रसारण भइरहेको रुसी सेनाले जनाएको छ । उक्त सहरमा यसअघि रुसी पासपोर्ट र रुसी मुद्रा रुबलको प्रयोग भएको थियो । रूसी सशस्त्र सेनाले रुसी टेलिभिजन च्यानलहरू निःशुल्क

पुरा पढ्नुहोस