विश्व

भारतमा पुन: बढ्न थाल्याे काेभिड संक्रमण, एकै दिनमा ४६ जनाकाे मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म

पुरा पढ्नुहोस
चीनमा हरेक दुई दिनमा १० करोड मानिसकाे कोभिड परीक्षण गरिने

चीन । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले आफ्नो शून्य–कोभिड नीतिलाई निरन्तरता दिएको छ

पुरा पढ्नुहोस
उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए

उत्तर कोरिया। उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८

पुरा पढ्नुहोस
युक्रेनकाे कडा अडान : आफ्नाे भू-भाग त्यागेर रुससँग युद्धविराम नगर्ने

काठमाडाैं । युक्रेनले भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने बताएकाे छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले जारी युद्ध कूटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको

पुरा पढ्नुहोस
युक्रेनमा पश्चिमी हतियारको ‘ठूलो’ ढुवानी नष्ट गरेको रुसको दाबी

किभ । मस्कोको सेनाले उत्तरपश्चिमी युक्रेनमा लामो दूरीका मिसाइलहरू सहित पश्चिमी-आपूर्ति गरिएका हतियारको ठूलो ढुवानी नष्ट गरेको रुसी रक्षा मन्त्रालयले शनिबार बताएको छ । संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूबाट पठाइएका उच्च सटीक लामो दूरीका

पुरा पढ्नुहोस
युक्रेनको मारिओपल शहर कब्जा गरेको रुसकाे घोषणा

काठमाडौं । युक्रेनको मारिओपल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ । युक्रेनको बन्दरगाह शहर मारिओपल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेपछि शहर र स्टिल

पुरा पढ्नुहोस
पुरुषको यौनाङ्ग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि…

काठमाडाैं । तीन जना किशोरीले पुरुषको यौनाङ्ग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनाङ्ग जस्तो देखिने नेपेन्थिस होल्डेनी

पुरा पढ्नुहोस
चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजित : अमेरिकी सञ्चार माध्यम

न्युयोर्क । मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजानी ‘नोज डाइभ’मा राखिएको फ्लाइट डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले

पुरा पढ्नुहोस
उत्तर कोरियामा काेभिडका कारण थप ६ जनाकाे मृत्यु, २ लाख ६९ हजारमा ज्वरो

प्याेङयाङ । उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ । उनीहरू सबैलाई कोभिड भएको

पुरा पढ्नुहोस
श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री

कोलम्बो । ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र

पुरा पढ्नुहोस