विश्व

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् । दक्षिण

पुरा पढ्नुहोस
फिलिपिन्समा बाढी र पहिरोमा परेका ११० भन्दा बढी व्यक्तिको अवस्था अज्ञात

फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेका र यी व्यक्तिको अवस्था अज्ञात रहेको आइतबार प्राप्त समाचारमा जनाइएको छ । उनीहरुको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरुले जनाएका

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

सियोल । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको छ। उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय

पुरा पढ्नुहोस
रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

मस्को । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ । प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा

पुरा पढ्नुहोस
पाकिस्तानमा पीटीआई र पीएमएल-एन सांसदबीच झडप : कपाल तानातान, मुक्का हानाहान

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको विधानसभामा शनिबार नयाँ मुख्यमन्त्री चयन गर्नुअघि हंगामा भएको छ । इमरान खानको पार्टी पीटीआई र शाहबाज सरिफको पार्टी पीएमएल-एनका विधायकलगायत अन्य दलका नेताहरुबीच झगडा भएको थियो । झगडाकाे क्रममा

पुरा पढ्नुहोस
तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण, चीनको अन्तरिक्ष याात्रामा अर्को सफलता

चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेका छन् । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता

पुरा पढ्नुहोस
रुसद्वारा युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई ‘अप्रत्याशित परिणाम’ को चेतावनी

जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ। वाशिंगटन पोस्टले

पुरा पढ्नुहोस
रुसले गर्‍यो युक्रेनका ३० जना भाडाका सैनिक मारेकाे दाबी

कीभ । रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ शहरबाट टाढा रहेको इज्युमस्कोई

पुरा पढ्नुहोस
गोहोरोमाथि बलात्कार, मोबाइल भिडियोबाट यसरी सार्वजनिक भयो घटना

काेल्हापुर, भारत । भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड (गोहोरो) माथि बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आशंकाको आधारमा चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएकाे छ । यी चार

पुरा पढ्नुहोस
फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा ‘दोब्बर भन्दा बढी’ सेना थप्ने पनि बताएको छ। रुसको सुरक्षा परिषद्का उप-अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक

पुरा पढ्नुहोस