विश्व

भारतमा केबलकार ठाेक्किएर दुई जनाको मृत्यु, अड्किए दर्जनाैँ मानिस

भारत । भारत झारखण्डमा आइतबार केबलकार एक-आपसमा ठोक्किएर दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका हुन् । त्यसपछि अन्य केबलकार पनि

पुरा पढ्नुहोस
ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

अमेरिका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन् । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । ‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको

पुरा पढ्नुहोस
युक्रेनकाे राजधानी कीभ नजिक फेला पर्‍याे एकैठाउँमा दर्जनाैँ शव

किभ । युक्रेनी अधिकारीहरूले राजधानी किभ नजिकै दर्जनौँ व्यक्तिहरूको शव एकैठाउँमा भेटिएको बताएका छन् । रुसी सेनाले किभको उत्तरी क्षेत्रबाट पूर्वी क्षेत्रतर्फ आक्रमण केन्द्रित गरेपछि उत्तरी क्षेत्रमा दर्जनौँको शव भेटिएको युक्रेनले जनाएकाे हाे । किभ नजिकैको

पुरा पढ्नुहोस
दक्षिण कोरियामा एक लाख ६४ हजार ४८१ कोभिडका नयाँ सङ्क्रमित

सोल । दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमित थपिएका छन् । याेसहित कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको

पुरा पढ्नुहोस
कडा लकडाउनले आक्रोशित चिनियाँहरुले लुटे बाँड्न राखेको खानेकुरा

चीन । काेराेना संक्रमणका कारण चीनकाे सांघाईमा कडा लकडाउन गरिएकाे छ । शुन्य कोभिड नीतिअन्तर्गत त्यहाँ कडा प्रतिबन्धहरू लागू गरिएको छ । जसका कारण खाद्यान्न र औषधिको अभाव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत

पुरा पढ्नुहोस
अचानक युक्रेनका सडकमा जेलन्स्कीसँग देखिए बेलायती प्रधानमन्त्री (तस्बिरमा)

किभ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । युक्रेनका राष्ट्रपति भाेलाेडिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किभ पुगेकाे समाचार बीबीसीले लेखेकाे छ । बेलायती प्रधानमन्त्री जोन्सन पूर्व जानकारी बिना एक्कासी

पुरा पढ्नुहोस
असमान उमेरकी युवतीसँगको सम्बन्धका कारण नर्वेका रक्षामन्त्रीद्वारा राजीनामा

नर्वे । रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौँदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएको नर्वे सरकारले शनिबार जानकारी गराएको छ । एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गरी प्रधानमन्त्री जोनास गाहर स्टोरले भने, ‘रक्षामन्त्रीको

पुरा पढ्नुहोस
पाकिस्तानमा सत्ताबाट बाहिरिए इमरान खान, साेमबार नयाँ प्रधानमन्त्रीको चयन

काठमाडाैं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानकाे सरकार ढलेकाे छ । संसद्‌मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि खान सत्ताबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतबार मध्यरातपछि मतदान भएकाे थियाे

पुरा पढ्नुहोस
कोरोना भाइरस चिनियाँ प्रयोगशालाभन्दा पनि वुहानको बजारबाट फैलिएको हो : अध्ययन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्‍वलाई विगत तीन वर्षदेखि थिलथिलो बनाइरहेको छ भने लाखौँ मानिसहरुको ज्यान लिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोनाको प्रकोप सन् २०२० मा महामारीको रुप लिएको थियो

पुरा पढ्नुहोस
युक्रेनको ट्रेन स्टेशनमा रकेट हमला, ३० जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौं । पूर्वी युक्रेनको क्रामास्टोर्क सहरको ट्रेन स्टेशनमा रकेट हमला भएकाे छ । हमलामा ३० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । उक्त स्टेसन युक्रेनी आम मानिसहरूले सहर छोड्नको लागि

पुरा पढ्नुहोस