विश्व

श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

काठमाडाैं । श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उनीसहित के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी

पुरा पढ्नुहोस
कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ घाइते

कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते

पुरा पढ्नुहोस
अष्ट्रियाद्धारा चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश

अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कुटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरितका गतिविधिहरू गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो । अष्ट्रियाको विदेश

पुरा पढ्नुहोस
दिनहुँ बढ्न थाले चीनमा कोभिड संक्रमित, एकैदिन थपिए २० हजार बढी

काठमाडौं । चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ । बुधबार एकैदिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो संख्या महामारीको सुरुवातपछिकै ठूलो हो । कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ । सरकारले

पुरा पढ्नुहोस
रूसमा इन्टेलको सबै व्यापार बन्द

काठमाडाैं । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ। ‘तत्काल हामीले रुसमा सबै व्यापार

पुरा पढ्नुहोस
१८ हजार बढी रुसी सैनिक मारिएको युक्रेनको दाबी

किभ । युक्रेनमाथि रुसी आक्रमण सुरु भएदेखि हालसम्म १८ हजार ५ सय रुसी सैनिक लडाइमा मारिएका युक्रेनी अधिकारीले बताएका छन् । युक्रेनको सशस्त्र बलमा जनरल स्टाफले फेसबुक पोस्टमा रुसी क्षतिको विवरण सार्वजनिक गरी २४ फेब्रुअरी

पुरा पढ्नुहोस
श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

कोलम्बो । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (GMOA) को आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य

पुरा पढ्नुहोस
यूक्रेनमा आन्तरिकरूपमा विस्थापित ७१ लाखभन्दा बढी : राष्ट्रसंघ

काठमाडाैं । रूसले यूक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी यूक्रेनी आन्तरिक रुपमा विस्थापित भएको अनुमान गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसंघले मङ्गलबार

पुरा पढ्नुहोस
श्रीलङ्काका नयाँ अर्थमन्त्रीले दिए एक दिनमै राजीनामा

कोलम्बो । श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् । सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले

पुरा पढ्नुहोस
बुचामा ‘तीन सयभन्दा बढी सर्वसाधारणलाई यातना दिएर मारिएको’ जेलेन्स्कीको दाबी

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाहरूले बुचा सहर नियन्त्रणमा लिएका बेला  तीन सयभन्दा बढी सर्वसाधारणलाई यातना दिइ मारेको आरोप लगाएका छन् । किभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले बुचा सहर

पुरा पढ्नुहोस