विश्व

युक्रेनमा मारिए एक भारतीय विद्यार्थी

रूसले आक्रमण गरेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको जानकारी दिएका हुन् । ती

पुरा पढ्नुहोस
रुसी बख्तरबन्द गाडीको लस्करले युक्रेनकाे राजधानी किभमा त्रास

युक्रेनी राजधानी किभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्य यतिबेला विश्वले हेरिरहेको छ । उक्त तस्बिरले अहिले विश्वभर नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ । वास्तवमै विश्वभरि सबैले यो

पुरा पढ्नुहोस
रुसकाे ताेप आक्रमणमा परी एकैठाउँमा ७० युक्रेनी सेनाकाे मृत्यु

रुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन् । आइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो

पुरा पढ्नुहोस
रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको दाबी

अमेरिकाको लागि युक्रेनकी राजदूतले सोमबार रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको आरोप लगाएकी छन् । अमेरिकी संसदमा युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले रुसले थर्मोबेरिक हतियार प्रयोग गरेको बताएकी हुन् । उनले भनिन्, ‘रुसले आज भ्याकुम बमको

पुरा पढ्नुहोस
रुस युक्रेन युद्ध : रुसी बख्तरबन्द गाडीहरूको विशाल लस्कर किभतर्फ

युक्रेनमाथि आक्रमण गरिरहेको रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु राजाधानी किभतर्फ पठाएको छ । रुसी लडाकु गाडीहरुको लामो लाइन युक्रेनको राजधानीतर्फ गइरहेकाे तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रकाशित गरिरहेका छन् । रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल

पुरा पढ्नुहोस
रुस र युक्रेनबीच शान्ति वार्तामा के भयाे ?

किभ । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खास नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव

पुरा पढ्नुहोस
९१ प्रतिशत युक्रेनी जेलेन्स्कीकाे समर्थनमा

युक्रेनमाथि रुसले पाँच दिनदेखि आक्रमण गरिरहेकाे छ । रूसी सेनाको आक्रमणको युक्रेनीहरूले प्रतिरोध गरिरहेका छन् । याे प्रतिराेधकाे चर्चामा छन्, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । शक्तिशाली रुसी सेनासँग लड्नका लागि युक्रेनका सेना तथा नागरिकहरुमा राष्ट्रपतिले

पुरा पढ्नुहोस
रुस र युक्रेनबीच बेलारुसमा वार्ता सुरु, यस्ताे छ युक्रेनकाे शर्त

रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको ५ दिनपछि दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ । वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धविराम गर्न र आफ्नो देशबाट सेना फिर्ता लैजान रुससँग आग्रह गरेका थिए । युक्रेनसँग सीमा

पुरा पढ्नुहोस
रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी

आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पूरा भइसकेको पनि जानकारी दिएको छ । अधिकारीहरुले वार्ता

पुरा पढ्नुहोस
दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

दक्षिण काेरिया । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यरातिसम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या

पुरा पढ्नुहोस