विश्व
काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको तियानजिनमा आयोजित एससीओ सम्मेलनमा आतंकवादलाई क्षेत्रीय सुरक्षा र मानवताको लागि ठूलो खतरा भएको बताएका छन्। उनले पहलगाममा भएको आतंकवादी हमलाको उदाहरण दिँदै भने– भारत लामो समयदेखि आतंकवादको भयानक
पुरा पढ्नुहोसकाठमाडाैं । अफगानिस्तानको पूर्वी भागमा गएको ६ दशमलव ० रेक्टरकाे भूकम्पमा अहिलेसम्म ६०० भन्दा बढी मानिसको मृत्यु भएको खबर आएको छ भने १५०० भन्दा बढी घाइते भएका छन्। भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट
पुरा पढ्नुहोसचितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् । सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा
पुरा पढ्नुहोसचीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा नेपाललाई एससीओ भनिने शाङ्घाई सहयोग सङ्गठनको सदस्य बनाउनका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । एससीओको शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन
पुरा पढ्नुहोसकाठमाडौं । अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्री उत्तर अक्षांश र ७०.८१ डिग्री पूर्व देशान्तरमा १६०
पुरा पढ्नुहोसकाठमाडौं । हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन् । यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका
पुरा पढ्नुहोसएजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन र भारत प्रतिद्वन्द्वी नभई सहयोगी साझेदार देश भएको औंल्याएका छन् । उनीहरुले दुई देश एकअर्काको लागि खतरा नभई विकासका अवसर भएको बताए । आइतबार
पुरा पढ्नुहोसचिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ? चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले
पुरा पढ्नुहोसकाठमाडौं । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता गाजामा मारिएका प्यालेस्टीनीहरूको संख्या ६३ हजार नाघेको छ । शुक्रबार मात्र कम्तीमा ५९ जनाको ज्यान गएको र २४४ जना घाइते भएका
पुरा पढ्नुहोस