विश्व
काठमाडौं । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन् । दुर्घटना हुँदा सबैजना पुलको
पुरा पढ्नुहोसकाठमाडौं । पछिल्लो समय अमेरिकाका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको खटपट सतहमा आएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको पक्षमा मतदान भएपछि अमेरिका र इजरायलको
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी सरकारले चिनियाँ ह्याकरहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । बाइडेन प्रशासनले धेरै चिनियाँ ह्याकरहरूलाई अमेरिकी कम्पनीहरू र सरकारी अधिकारीहरू विरुद्ध व्यापक ह्याक गरेको आरोपमा मुद्दा पनि चलाइनेछ । अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतले सात
पुरा पढ्नुहोसकाठमाडौं । भारतको आगामी लोकसभा निर्वाचनमा रामायणका राम पनि प्रतिष्पर्धा गर्ने भएका छन् । सत्तारुढ भारतीय जनता पार्टीले लोकप्रिय टेलिसिरियल रामायणमा रामको भूमिका निभाएका कलाकार अरुण गोविललाई मेरठ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ
पुरा पढ्नुहोसकाठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रसियाको मस्को शहरनजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा आतंकवादी हमलामा परेर ६० जनाको मृत्यु भएकोे घटनाले स्तब्ध तुल्याएको बताएका छन् । शनिबार विज्ञप्तिमार्फत् उनले साँझको समयमा कन्सर्टमा
पुरा पढ्नुहोसकाठमाडौं । ‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नुपरेको छ । भ्रष्टाचार विरुध्द चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र
पुरा पढ्नुहोसकाठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । शराव घोटाला काण्डमा पटक–पटक बयान दिन बोलाउँदा नआएपछि उनलाई बिहीबार राति भारतीय प्रवर्तक निर्देशनालय ईडीले पक्राउ गरेको हो । केजरीवालविरुद्ध ईडीको टोली
पुरा पढ्नुहोसकाठमाडौं । अन्तर्राष्ट्रिय खेलकूदमा युद्धको प्रभाव कस्तो हुन्छ भन्ने कुरा विश्व ओलम्पिकमा प्रस्टसँग देखिएको छ ।फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विश्व ओलम्पिकको उद्घाटन समारोहमा रुस र बेलारूसका खेलाडीले प्रत्यक्ष सहभागिताको अवसर गुमाउनेछन् । उनीहरु दर्शकदीर्घामा
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोमा आफ्नो पार्टीको राष्ट्रपतिको प्राइमरी इलेक्सन (प्राथमिक चुनाव) जितेका छन् । दुबैले गत हप्ता आ–आफ्नो पार्टीका अनुमानित उम्मेदवार बनेपछि थप समर्थन प्राप्त गर्ने
पुरा पढ्नुहोस