विश्व
काठमाडौं । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ । मंगलबार इरानले पाकिस्तानमा रहेको आतंकवादी समूह
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । लाहोरमा, अण्डा प्रति दर्जन ४०० पाकिस्तानी रुपैयाँमा पाइन्छ, जबकि प्याज प्रति किलो २५० रुपैयाँमा पाइन्छ । एआरवाई न्यूजका अनुसार सरकारी दर कार्यान्वयन गर्न प्रशासन असफल
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंकवादीसँगको भीडन्तमा पाँच सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको मिडिया विंग इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले केच जिल्लाको बुलेदा क्षेत्रमा सुरक्षा बलले अपरेशन गरेको जनाएको छ । यस क्रममा आतंककारीहरूले
पुरा पढ्नुहोसकाठमाडौं । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिन्ह्वा समाचार
पुरा पढ्नुहोसकाठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गेब्रियल एटललाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । ३४ वर्षीय एटल प्रधानमन्त्रीको पद धारण गर्ने सबैभन्दा कान्छो र पहिलो खुला समलिङ्गी अधिकारी बनेका छन् । यसअघि शिक्षामन्त्री रहेका
पुरा पढ्नुहोसकाठमाडौं । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू
पुरा पढ्नुहोसकाठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले
पुरा पढ्नुहोसकाठमाडौं । हमास र इजरायलबीच तीन महिना अघिदेखि युद्ध चलिरहेको छ । युद्धमा हालसम्म दुवै पक्षका हजारौंको मृत्यु भइसकेको छ । इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त गर्ने संकल्प गरेको छ । उही समयमा अहिले
पुरा पढ्नुहोसकाठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन्
पुरा पढ्नुहोसकाठमाडौं । बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ । आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको तीन सय सिटमध्ये २ सय ४ सिटमा जित निकालेको छ
पुरा पढ्नुहोस