विश्व

अमेरिकाका सबै संघीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध

न्युयोर्क । टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान प्रभावित

भैरहवा विमानस्थलमा उपकरण अवतरण प्रणाली -इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) कार्यान्वयनमा नआउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। आइएलएस रेडियो नेभिगेसन प्रणाली हो। जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ। विमानस्थलमा सामान्य अवस्थामा विमान

पुरा पढ्नुहोस
वृद्धाश्रममा आगो लाग्दा दुई वृद्धको मृत्यु

दक्षिण दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा रहेको वृद्धाआश्रममा आइतबार आगलागी भएको छ। आगलागीमा दुई ज्येष्ठ नागरिकको मृत्यु भएको छ। ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तल्लामा आगलागी भएलगत्तै ५ दमकल घटनास्थलमा पुगेको दमकलले जनाएको

पुरा पढ्नुहोस
फर्केर हेर्दा २०२२ : युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष

काठमाडौं । आर्थिक दृष्टिकोणले सन् २०२२ पछिल्ला केही दशकयताकै सबैभन्दा सकसपूर्ण वर्ष रह्यो । पूर्ण नियन्त्रणमा आउन नसकेको कोभिड–१९, रुस–युक्रेन युद्धले खल्बलिएको आपूर्ति शृङ्खला, खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले

पुरा पढ्नुहोस
फर्केर हेर्दा २०२२ : याे वर्ष भए यस्ता राेचक घटना

सन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भएका छन् । ती सबै पृथ्वीमा मात्रै भएका भने होइनन् ! ‘गुणनमा कीर्तिमान’ देखि लिएर हाम्रो विगततर्फको गहन यात्राजस्ता हाम्रो ध्यान खिचेका केही कोसढुङ्गाहरू यस प्रकार छन् । नासाद्वारा एउटा

पुरा पढ्नुहोस
चीनमा दुईसय वटा गाडी आपसमा ठोक्किए, एक जनाकाे मृत्यु

काठमाडौं । चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा

पुरा पढ्नुहोस
चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा कडा प्रतिबन्ध लगाइने

काठमाडाैं । अमेरिकाले नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै चिनियाँ नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ । जनवरी पहिलो सातादेखि सीमा खुला गर्ने बेइजिङले तयारी गरेसँगै अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक

पुरा पढ्नुहोस
भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

उज्वेकिस्तान । उज्वेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ । उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि

पुरा पढ्नुहोस
रुसी हवाई शिविरमा खसालियो युक्रेनी ड्रोन, तीन जनाको मृत्यु

काठमाडाैं । रुसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रुसको एक हवाई शिविरनजिक पुगेपछि रुसले खसालेको रुसी समाचार संस्थाहरूले सोमबार बताएका छन्। उक्त घटनामा तीन जना रुसी प्राविधिकको मृत्यु भएको रुसले जनाएको छ। यो महिना

पुरा पढ्नुहोस
तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो

पुरा पढ्नुहोस