समाज
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०:३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको
पुरा पढ्नुहोसरामेछाप । रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलालाई सिलाइ मेसिन वितरण गरिएको छ । मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२
पुरा पढ्नुहोसरामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको संयुक्त पहलमा नागरिकलाई सजिलै राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन वडामै पुगेर विवरण सङ्कलन र बनेका कार्ड वितरण गर्ने अभियान मंगलबारदेखि उमाकुण्ड गाउँपालिकामा सुरु भएको छ। अभियानको पहिलो दिन
पुरा पढ्नुहोसकाठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् । गत आइतबारदेखि अनसन बसेका
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट भोली (बुधबार) मा नेपाल ल्याउन लागेको हो । अध्यागमन विभागका महानिर्देशक
पुरा पढ्नुहोसविश्व इतिहासको अध्ययन गर्दा स्पष्ट देखिन्छ कि भुमण्डलीकरण र आर्थिक सामाजिक परिवर्तनहरूले मुलुकहरूको विकास र राजनीतिक संरचनामा फरक असर पारेका छन्। पश्चिमी मुलुकहरूमा करिब १७औँ शताब्दीमा सुरु भएको औद्योगिक क्रान्तिले उत्पादन र श्रमको संरचना
पुरा पढ्नुहोसकाठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गर्दैछन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कर्जा प्रवाह बढाउने गरी लचिलो मौद्रिक नीति ल्याएपनि यतिबेला घर जग्गाको कारोबारमा भारी गिरावट आएको छ । नेपाल जग्गा तथा आबास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले नेपाल
पुरा पढ्नुहोसनेपालको मध्यपहाडी भेगमा बसेर आधुनिक प्रविधि र वैज्ञानिक दृष्टिकोणको साथ कृषि व्यवसायलाई आत्मनिर्भर बनाएका किसानमध्ये मदन कुमार क्षेत्री एक उल्लेखनीय उदाहरण हुन्। उनी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका -१, नयाँगाउँमा ‘कालिकोटे कृषि तथा नर्सरी फर्म’
पुरा पढ्नुहोसकाठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई ८३ लाख बढी नगद र केही जिन्सी सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार ललितपुर
पुरा पढ्नुहोस