समाज

आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । आज साउनको चौथो अर्थात अन्तिम सोमबार पशुपतिनाथ

पुरा पढ्नुहोस
इलाममा हाब्रे वासस्थान संरक्षण क्षेत्र

काठमाडौँ– नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ ।इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा

पुरा पढ्नुहोस
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १७० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा

पुरा पढ्नुहोस
वन सम्बन्धी कानुनहरु समयानुकूल परिमार्जन गरौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले समयानुकूल वन, जंगल सम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौैंमा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद कार्यक्रममा उनले वन क्षेत्र बढेको अवस्थामा

पुरा पढ्नुहोस
पहिचानका आधारमा नामकरण मात्र केही हुँदैन, प्राप्त उपलब्धीलाई उपयोग गरौं : अध्यक्ष घर्तीमगर

काठमाडौं । हामीले पहिचानको मुद्दा र यसको औचित्यबारे हरेक कार्यक्रममा स्पष्ट पार्ने गरेका छौं । कतिलाई पहिचान भनेको के हो भन्ने नै थाहा छैन् । त्यही भएर पनि विभिन्न समस्याहरु आइरहेका छन् । पहिचानलाई

पुरा पढ्नुहोस
वन क्षेत्रका समस्या वन मन्त्रालयले नै समाधान गर्नेछ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा रहेका चुनौतीहरु सबै सरकार र वन मन्त्रालयले समाधान गर्ने बताएका छन् । शुक्रबार वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद नीति कार्यक्रममा बोल्दै

पुरा पढ्नुहोस
देश पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्यो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताएका छन् । उनले चाँडै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने बताएका छन् । शुक्रबार

पुरा पढ्नुहोस
वाल सुधार गृह र कारागारहरुको आवश्यक सुधार जरुरी : मन्त्री चौरसिया

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा

पुरा पढ्नुहोस
विद्युत क्षेत्रलाई गुणस्तरीय बनाउन सम्झौता अनुसार काम भएको छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हरेक नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण र विद्युतीय क्षेत्रलाई गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढिकरणका लागि पर्याप्त काम भएको

पुरा पढ्नुहोस
‘राष्ट्रिय सभालाई थप समावेशी र सिर्जनशील बनाउन आवश्यक’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी र सिर्जनशील बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार ३०औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति आयोगले

पुरा पढ्नुहोस