समाज

ललितपुरका मेयर चिरिबाबु महर्जन भन्छन्– ‘विपद् व्यवस्थापनमा संघीय सरकारले ध्यान दिएन’

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।विपद् व्यवस्थापन र न्यूनीकरणको सन्दर्भमा भएका असल अभ्यासहरुको अवलोकनका लागि ललितपुर महानगर आएका सुदुरपश्चिम

पुरा पढ्नुहोस
आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौषम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत

पुरा पढ्नुहोस
अपांगता अधिकारका लागि अनशनप्रति आयोगको ध्यानाकर्षण

काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि कानुनमा उल्लिखित सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै विगत ७ दिनदेखि जारी अनशनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ ।अनशनमा दीपक भण्डारीलगायतका व्यक्तिहरु एक सातादेखि छन् ।

पुरा पढ्नुहोस
दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ

पुरा पढ्नुहोस
सर्वोच्चको निर्णयले होटेल तथा पर्यटन श्रमिक मारमा, आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्यसँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका होटेल तथा पर्यटन क्षेत्रमा श्रमिकहरूको सेवा शुल्क, रोजगारीको सुरक्षा तथा क्षेत्रगत सामूहिक सौदाबाजी विषयक अन्तरक्रिया

पुरा पढ्नुहोस
ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

काठमाडौं । शनिवार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ

पुरा पढ्नुहोस
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो

पुरा पढ्नुहोस
कोशी, बागमती र गण्डकीमा आज पनि पानी पर्ने सम्भावना

काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का

पुरा पढ्नुहोस
सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द हुँदा २० अर्ब राजस्व चुहावट !

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ मेसिन) थन्किँदा अन्तःशुल्क स्टिकर छपाइमा विदेशी कम्पनीको भर पर्नुपरेको छ । विदेशी कम्पनीलाई छपाइको काम दिँदा करोडौँ रुपैयाँ बाहिरिएको छ

पुरा पढ्नुहोस
युनिकम नेपालमा नयाँ नेतृत्व, चार बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल)ले श्रमिक र रोजगारादातासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने योजना अघि सारेको छ । श्रम कानुन र सामाजिक सुरक्षा योजना कार्यन्वायनमा जोड दिदै रोजगारादाता र प्रतिष्ठानहरुसँगको मित्रवत सम्बन्धलाई

पुरा पढ्नुहोस