समाज

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु, घरेलु,

पुरा पढ्नुहोस
कोशी प्रदेश सरकारका विकासका कार्यक्रम नमूना छन् : मुख्यमन्त्री कार्की

काठमाडौ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यतासहितको

पुरा पढ्नुहोस
चर्को गर्मी र पानीपुरी

चोक र गल्लीमा जताततै पाइन्छ पानीपुरी तर यसको स्वच्छता कस्तो छ भनेर अनुगमन गर्ने सरकारी निकाय खाद्य प्रविधि तथा गुणस्तर विभाग भने अनभिज्ञ देखिन्छ ।

पुरा पढ्नुहोस
डढेलोले सोलुखुम्बुका दश घर खरानी, दर्जनौं पशुचौपाया मरे

काठमाडौं । सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँ पस्दा ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने एक दर्जन गाई, भैँसीको गोठ जलेको छ । गोठ जल्दा त्यहाँ रहेका पशुचौपायासमेत जलेको स्थानीय प्रशासनले जनाएको

पुरा पढ्नुहोस
तत्काल आइटी हब सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमत्री रेखा शर्माले बढ्दो आइसिटी सेवा निर्यातलाई व्यवस्थित गरी प्रवद्र्धन गर्न,यससम्बन्धी उद्योग र स्टार्टअप कम्पनीहरुलाई एकै स्थानबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको विकास गर्न तत्काल आइटी हब सञ्चालन गर्नु अनिवार्य

पुरा पढ्नुहोस
कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली

पुरा पढ्नुहोस
पशुपतिको विद्युत शवदाह साउनदेखि निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन्

पुरा पढ्नुहोस
सरकारले गयो श्रमिकका समस्या समाधान गर्ने उद्देश्यले श्रमाधान सेवाको शुरुवात

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ ।बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात

पुरा पढ्नुहोस
समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक : नेता सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लािग एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरु आपसमा विभाजित

पुरा पढ्नुहोस
सहरको चिया चलन : मेसो नयाँ व्यवसायको

काठमाडौं । बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन । हिजोआज साना–ठूला होटलमा

पुरा पढ्नुहोस