समाज
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाँउपालिका २ मा रहेको धार्मिकस्थल तीनसल्ली भगवती मन्दिरको पुनःनिर्माण हुने भएको छ । मालारानी गाउँपालिका वडा नं. २ गर्छामा अवस्थित तीनसल्ली भगवती मन्दिरको पुनः निर्माण तीनसल्ली युवा क्लबको सक्रियतामा हुने
पुरा पढ्नुहोसकाठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च गर्नुपर्ने बताएकी छिन् । सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने सिलसिलामा राजनीति गरेको द्वन्द्व पीडितहरुले आरोप लगाएका छन् । उनीहरुले पीडितको सहमतिबिना राजनीतिक दल र सरकारले मात्र शान्ति प्रकृयाको काम
पुरा पढ्नुहोसकाठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ
पुरा पढ्नुहोसकाठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस गर्यो । सुभाष आलेले नागरिकता प्रमाणपत्रमा लिङ्गको महलमा पुरुष रहेकोमा उक्त लिङ्ग
पुरा पढ्नुहोसबेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले उच्चस्तरीय समितिलाई सघाउन अपिल गरेका छन् । संस्थालाई एक बनाउनका लागि सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका गौतमले परराष्ट्र मन्त्रालयले संस्था नवीकरण गरेपछि अब
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ । “मिति २०७९ चैत २ गतेको नेपाल
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ। चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’
पुरा पढ्नुहोसकाठमाडाैं । गत शुक्रबार काठमाडौं आएकी भारतीय अभिनेत्री दीपिका चिखलिया स्वदेश फर्किएकी छन् । एक सामाजिक संस्थाको आमन्त्रणामा नेपाल आएकी उनी आइतबार दिउँसो भारत फर्किएकी हुन् । जनजाति कल्याण आश्रम नेपालले उनलाई काठमाडौं ल्याएको थियो ।
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा समलिगी विवाहको मुद्दा पेचिलो अवस्थामा छ । सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएपछि पहिलो पटक गत मङ्सिर १३ गते लमजुङको दोर्दी गाउँपालिकाले माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाहलाई
पुरा पढ्नुहोस