समाज

एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेश कुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई ८३ लाख बढी नगद र केही जिन्सी सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार ललितपुर

पुरा पढ्नुहोस
घरजग्गा कारोबार इजाजत लिनेदेखि नवीकरणमा तोकियो नयाँ शुल्क

काठमाडौं । सरकार घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन मालपोत नियमावली २०३६ लाई आठौँ पटक संशोधन गर्दै कारोबार गर्ने व्यक्तिहरूलाई अनिवार्य रुपमा कम्पनीमार्फत मात्र सञ्चालन गर्नुपर्ने प्रावधान ल्याएको छ। संशोधित नियमावलीअनुसार अब कुनै व्यक्ति वा

पुरा पढ्नुहोस
कवाड व्यवसायीको आरोप– बालेन र राजु पाण्डेले पैसा खाए

काठमाडौं । कवाड व्यवसायी संघर्ष समिति नेपालको आयोजनामा काठमाडौं केन्द्रीत आन्दोलन जारी छ । व्यवसायीहरु सबैभन्दा बढी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह(बालेन्द्र)सँग आक्रोशित देखिन्छन् । व्यवसायीहरू भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न ठाउँमा परिक्रममा गर्ने गरेका

पुरा पढ्नुहोस
सङ्खुवासभामा माछा मार्दै गर्दा चिप्लिएर एक जनाको मृत्यु

सङ्खुवासभा । माछा मार्न कासुवाखोला गएका मकालु गाउँपालिका–३ उलिङका ४५ वर्षीय जापान राईको ढुंगामा चिप्लिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार बुधबार अपराह्न ढुंगामा चिप्लिएर राई लडेका थिए ।

पुरा पढ्नुहोस
रामेछापको मन्थली बन्यो जिल्लाको पहिलो बालमैत्री स्थानीय तह

रामेछाप । जिल्लाको सदरमुकाम मन्थली नगरपालिका जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषणा भएको छ। करिब चार वर्षअघि सुरु गरिएको अभियानमार्फत ५१ वटा सूचक पूरा गर्दै नगरपालिकाले बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितामा

पुरा पढ्नुहोस
नागा बाबाहरूले यौनांग देखाउनुलाई अश्लील भन्न मिल्दैन – सर्वोच्च अदालत

काठमाडौं — शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्वस्त्र देखिने नागा बाबाहरूको गतिविधि रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले महत्वपूर्ण व्याख्या गरेको छ। न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले २०७४ माघ २८

पुरा पढ्नुहोस
हरितालिका तीज

काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष भक्ति र उल्लासका साथ मनाउने पर्व हो हरितालिका तीज। भाद्र शुक्ल तृतीयाको दिन पर्ने यो पर्वलाई नारीहरूको महान् पर्वका रूपमा लिइन्छ। धार्मिक परम्पराअनुसार, पार्वतीले भगवान् शिवलाई पति रूपमा

पुरा पढ्नुहोस
देवरानी–जेठानीबीच झगडा र कुटपिट, गर्भवती महिलाको पाँच महिनाको गर्भ खेर

सप्तरी । खडक नगरपालिका–७, कल्याणपुरमा इँटा राख्ने विवादले दुई देवरानी–जेठानीबीच झगडा र कुटपिट हुँदा एक गर्भवती महिलाको पाँच महिनाको गर्भ खेर गएको छ। गएको बिहीबार बिहान १० बजे ४० वर्षीया जिबछी देवी साह र ३५

पुरा पढ्नुहोस
तारकेश्वरको साङ्ला खोलामा इभी माइक्रो बस दुर्घटना

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मा आज बिहान इभी माइक्रो बस साङ्ला खोलामा खसेको छ । काठमाडौँ नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो । चार्जिङ स्टेसनबाट

पुरा पढ्नुहोस
परम्पराको लुगामा आधुनिकताको नाच : तीज कहाँ पुग्यो?

नेपाली नारीहरूको महान् पर्व तीज अब परम्परा र प्रदर्शनबीचको दोहोरो मोडमा उभिएको देखिन्छ। विगतमा आत्मशुद्धि, पारिवारिक एकता र धार्मिक श्रद्धाको प्रतिकका रूपमा मनाइने तीज अहिले धेरै हदसम्म फेसन र मनोरञ्जनमा केन्द्रित बन्दै गएको छ।

पुरा पढ्नुहोस