समाज

छोरी बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय नगरपालिका

इलाम । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरी बुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिक सत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घ रोगीका परिवारकी छोरी बुहारीलाई

पुरा पढ्नुहोस
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै पुनः सञ्चालनमा आएन

गुल्मी । पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुन सकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण

पुरा पढ्नुहोस
बालाजुमा सकुशल भेटिएका डा. केशव श्रेष्ठ प्रहरीको नियन्त्रणमा

काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् ।

पुरा पढ्नुहोस
परिवारसँग अलविदा भन्दै डा. केशव श्रेष्ठ सम्पर्कविहीन

काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका छन्।  सो अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टमा कार्यरत डां श्रेष्ठ  सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएका हुन्। उनले आफ्नो मोबाइल फोन समेत

पुरा पढ्नुहोस
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर आज एघारौं चुरे संरक्षण दिवस मनाउँदै छ । समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवरपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन इकाइ

पुरा पढ्नुहोस
हेवा खोलामा भाँचिएको बेलिब्रिज प्रकरणमा छानबिन समिति गठन

काठमाडौं।  मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ । मन्त्री देवेन्द्र दाहालले मन्त्री

पुरा पढ्नुहोस
९० वर्षका वृद्धले गरे श्रीमतीको हत्या, पीडाबाट जोगाउन मारेको दाबी

काठमाडौं। नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीलाई रडले हानेर हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार

पुरा पढ्नुहोस
विश्व बैङ्कको सहयोगमा पोखरामा ३ सडक निर्माणाधीन

काठमाडौं।  । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो । पोखरा महानगरपालिका

पुरा पढ्नुहोस
४७ जना व्यापारीविरुद्ध मुद्दा दायर

काठमाडौं। । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका

पुरा पढ्नुहोस
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यसपटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड

पुरा पढ्नुहोस