समाज
काठमाडौं । ओखलढुंगामा गुडिरहेको जीपमा आगलागी भएको छ । ओखलढुंगाकाे मानेभन्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा काठमाडौंबाट सोलुखुम्बुतर्फ गइरहेकाे ना १ ज ८८८२ नं को गाडीमा आगलागी भएको हाे । चालकसहित ९ जना यात्रु बोकेर गइरहेकाे
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबारको बैठकले बढुवा सिफारिस गरेकाे हाे । डीआईजीहरू वसन्तबहादुर कुँवर,
पुरा पढ्नुहोसकाठमाडौं । बुधबार भएको सडक दुर्घटनामा मृत्यु भएका पत्रकार पवनलाल श्रेष्ठका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंको साँखुमा विरोध प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानविन हुनुपर्ने टिपर आतंक बन्द गर्नुपर्ने र
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । पैदलयात्रु भने घाइते भएका छन् । मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भइ हाल काठमाडौं बस्ने सुजल छावुहाङ राईको उपचारको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ । आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् । जहाजको इन्जिनका सुरक्षा
पुरा पढ्नुहोसकाठमाडौं । गुराँस गाउँपालिकाको वडा नम्बर ८ मा विवाह गर्नुअघि अनिवार्य रुपमा सिफारिस लिनुपर्ने भएको छ । वडा कार्यालयले फागुन २३ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो । वडाध्यक्ष दीपेन्द्र वलीका अनुसार फागुन
पुरा पढ्नुहोसकाठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले बिहीबारदेखि पुनःउडान शुरू गरेको छ । मौसमको कारण देखाएर भैरहवामा पुसदेखि उडान स्थगित गरेको जजिराले आजदेखि पुनः उडान सुरु गरेकाे हाे । मौसमका कारण देखाएर गत पुस
पुरा पढ्नुहोसकाठमाडौं । धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका –४ की ८५ वर्षीया तिलानन्द जोशी छन् । बिहीबार धनगढी उप–महानगरपालिकाको मिलचोकमा मोहनापुल–अत्तरिया ६ लेन सडकमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काइएको छ । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको श्री एयरको ८२१ को जहाजको इन्जिनमा आगो देखिएको
पुरा पढ्नुहोसकाठमाडौं । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै खोल्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा
पुरा पढ्नुहोस