समाज

काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ

पुरा पढ्नुहोस
देवत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व

हिन्दू धर्ममा कार्तिक महिना ‘तुलसी आराधना’का लागि समर्पित छ । यस महिनाभरि नै तुलसीको बिरुवाको सेवा गर्नु अत्यन्त शुभ फलदायी मानिएको छ । कार्तिक महिनाकै शुक्लपक्षको एकादशी ‘देवोत्थानी एकादशी’ नामले प्रख्यात छ । यस

पुरा पढ्नुहोस
निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम र बैठक सम्पन्न

जापान । निलुवा समाज जापानको अतिथि सम्मान कार्यक्रम तथा बैठक यकोहामामा सम्पन्न भएकाे छ । बागलुङ जिल्ला ‘गलकोटको सुन्दर निलुवा हाम्रो शान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मान्यताका साथ निलुवा समाज जापानको अतिथि

पुरा पढ्नुहोस
यस्ताे रहनेछ आज देशभरकाे माैसम

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी

पुरा पढ्नुहोस
भारतले दियाे नेपाललाई २०० ओटा गाडी उपहार (भिडिओसहित)

काठमाडाैं । भारत सरकारले नेपाललाई निर्वाचनका लागि २०० ओटा सवारी साधन उपहारस्वरुप प्रदान गरेकाे छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा

पुरा पढ्नुहोस
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

चितवन । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम

पुरा पढ्नुहोस
घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडाैं । काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको साेमबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन

पुरा पढ्नुहोस
मधेश प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

पर्सा । मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो । संघीय सरकारले छठको

पुरा पढ्नुहोस
बझाङको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प

बझाङ । बझाङ जिल्लाको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ९ः२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प

पुरा पढ्नुहोस