समाज

काठमाडाैंकाे कपनमा आगलागी हुँदा तीन जनाकाे मृत्यु

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीमा परी तीन जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा

पुरा पढ्नुहोस
आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत, को कहाँ ? (सूची)

काठमाडाैं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत

पुरा पढ्नुहोस
काठमाडाैंकाे कपनमा भीषण आगलागी

काठमाडौं । कपनको राम मन्दिर नजिकै भीषण आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन्

पुरा पढ्नुहोस
काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

काठमाडौं । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल

पुरा पढ्नुहोस
डा. केसी आफ्नै खर्चमा काठमाडौं आउने

धनगढी । कैलालीको धनगढीमा अनसनरत डा. गोविन्दा केसी उपचारका लागि बुधबार साढे चार बजे काठमाडौं आउन सहमत भएका छन् । मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं आउन अस्वीकार गरेका उनी आज भने आफ्नै खर्चमा आउन

पुरा पढ्नुहोस
ललितपुरकाे धोवीघाटमा आगलागी

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । दमकल, प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगो लाग्नुको कारण

पुरा पढ्नुहोस
महानगरद्वारा आज असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरेको छ । महानगरको अल्टिमेटम अटेर गर्ने व्यवसायीले बनाएका अवैध संरचना भत्काउन सुरु गरिएको हो । बिहानदेखि असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरिएको महानगरका नगरप्रहरी

पुरा पढ्नुहोस
चाडपर्वमा देशभर सुपथ मूल्य पसल चलाउन निर्देशन

काठमाडौं । संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद् राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले सरकारलाई यस्तो

पुरा पढ्नुहोस
टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा (इक्षुमति) खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक

पुरा पढ्नुहोस
बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् । विसं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती

पुरा पढ्नुहोस