समाज

मृतक आँशुका परिवार र गाउँवासीहरु अनिश्चितकालिन धर्नामा

काठमाडौ । धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड पूर्ण रुपमा ठप्प

पुरा पढ्नुहोस
राप्रपाले भन्यो तिनकुनेमा ज्यान गुमाउनेलाई शहिद घोषणा गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ ।शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार

पुरा पढ्नुहोस
सरकारले चासो नदिंदा मुगुका पर्यटकीय गन्तब्य ओझेलमा

मुगु । नेपालकै चर्चित पर्यटकीय केन्द्र रारा ताल बाहेक मुगुका उत्तर–पूर्वी क्षेत्रमा रहेका महत्वपूर्ण गन्तब्यहरु प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् । विशेषगरी मुगमाकामारोङ्ख गाँउपालिकामा रहेका महत्वपूर्ण धार्मिक शक्तिपिठ, झरना, गुम्बा, ,सास्कृतिक, रितिरीवाज, हिमाल, नदी

पुरा पढ्नुहोस
राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई भ्रममा पारेर राजसंस्थालाई मागी खाने भाडो बनाए:राजेश अधिकारी

काठमाडौं । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालालगायतका वरिष्ठ नेताहरु बसेको काठमाडौं महाराजगन्जस्थित एक निवासमा घरधनीको अर्धकदको शालिक अनावराण गरिएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिपछि हाल नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष बनेका राजेश

पुरा पढ्नुहोस
भारतीय सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माण सुरु

काठमाडौं । भारतीय सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण सुरु गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी र काठमाडाैंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा

पुरा पढ्नुहोस
रामपुरमा आगलागी, पाँच घर–गोठ जले

काठमाडौ । रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् । बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा पसेपछि आगलागी भएको हो । आगलागीबाट दुईवटा घर र तीनवटा

पुरा पढ्नुहोस
दैलेखको विद्यालय भवन निर्माणका लागि भारत सरकारको सहयोग, शिलान्यास सम्पन्न

काठमाडौं । दैलेखको दुल्लू नगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवन निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गरेको छ। उक्त भवनको शिलान्यास कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका

पुरा पढ्नुहोस
‘जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक’

काठमाडौं । मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरूले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक रहेको बताएका छन् । क्यानडामा कार्यरत गैरसरकारी संस्था सहयात्रा (सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय सञ्जाल क्यानडा)

पुरा पढ्नुहोस
सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता

काठमाडौ । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् । औरही गाउँपालिका–५ का

पुरा पढ्नुहोस
इलामको रोङमा एक सय २१ जनालाई ‘गुरु किसान’को जिम्मेवारी

काठमाडौ। रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरिएको छ । गाउँपालिकाले एक समारोहका बिच ‘गुरु किसान’ घोषणा गरिएको हो ।गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरिएको छ । छनौट भएका किसानलाई ‘गुरु

पुरा पढ्नुहोस