समाज

एनआरएनए यूके कार्यालयको बिजुली काटियो

लन्डन । एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो । बिजुलीको बिल नतिर्दा जुलाइ देखिनै कार्यालयको बिजुली काटिएको छ ।

पुरा पढ्नुहोस
डीएसपीसहित ६ जना प्रहरी चढेको जीप दुर्घटना, उद्धारको लागि सेनाको हेलिकप्टर

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डागीसहित चार जना घाइते भएको बताइएकाे छ । घाइतेमध्ये

पुरा पढ्नुहोस
त्रिशूली नदीमा ट्रक खस्यो

काठमाडौं । शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा

पुरा पढ्नुहोस
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा

काठमाडौं  । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित

पुरा पढ्नुहोस
मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

काठमाडौं । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो। बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन

पुरा पढ्नुहोस
९ बर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको

पुरा पढ्नुहोस
नेपाल पञ्चाङ्ग निर्णयक समितिले भन्यो : जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णयक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ । शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको

पुरा पढ्नुहोस
अझै नियन्त्रणमा आउन सकेन बालाजुस्थित जुत्ता उद्योगमा लागेको आगो

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास

पुरा पढ्नुहोस
बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी

काठमाडाैं । काठमाडौंको बालाजु बाइपासस्थित एक कारखानामा आगलागी भएको छ । बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएकाे

पुरा पढ्नुहोस
तस्बिरमा मनोहरा खोलाको वितण्डा

काठमाडौं । मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुबानमा परेका छन् । तस्बिर : न्युज कारखाना

पुरा पढ्नुहोस