समाज
नुवाकाेट । नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ । दुप्चेश्वर
पुरा पढ्नुहोसझापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको बिहीबार राती सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा
पुरा पढ्नुहोसताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन्
पुरा पढ्नुहोसकाठमाडाैं । न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौंमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल
पुरा पढ्नुहोसकाठमाडौं । धादिङमा गाडीमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । बेनिघाटरोराङ गाउँपालिका–१०, तिग्राङखानीस्थित सडकमा बुधबार साँझ ढुंगासहितको सुक्खा पहिरो खसेर प्र ३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा गाडीमा सवार चितवनको इच्छाकानमा गाउँपालिका–४ बस्ने २०
पुरा पढ्नुहोसचितवन। सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ। भरतपुर महानगरपालिका-२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न
पुरा पढ्नुहोसकाठमाडाैं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा दुई देशबीच सांस्कृतिक
पुरा पढ्नुहोसकाठमाडाैं । बिहीबार बिहान प्रदेश १ र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यस्तै, प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी
पुरा पढ्नुहोसकाठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर बिहीबार बिहान खोलामा खसेको थियो । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट
पुरा पढ्नुहोसकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल
पुरा पढ्नुहोस