समाज
काठमाडौ । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताएका छन् । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘होलीको अवसरमा सबैमा सुख,
पुरा पढ्नुहोसकाठमाडौ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (विहीवार) अन्तिम विश्रामस्थल जनकपुरधाम पुग्ने भएको छ ।बुधबार भारतको विशौलमा रात्री विश्राम गरेका परिक्रमा यात्रीहरु एकाविहानै देखि जनकपुरधाम पुग्न लागेका छन् । जनकपुरधाम परिक्रमाको अन्तिम स्थल हो
पुरा पढ्नुहोसकाठमाडौं । आज (विहीवार) फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र
पुरा पढ्नुहोससिरहा । सिरहाको औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रकम अपारदर्शी रुपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलिप यादवको नाममा निजी खाता खोलेर जम्मा गरिएको
पुरा पढ्नुहोससुनसरी । सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको मंगलबार शिलान्यास गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले
पुरा पढ्नुहोसकाठमाडौ । लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ ।फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२
पुरा पढ्नुहोसकाठमाडौ । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरको वडा नम्बर १३ स्थित महिला समूहले दौड म्याराथुन र कवितावाचन प्रतियोगिता आयोजना गरेको थियो । उक्त कार्यक्रममा करिब १२० जना महिला सहभागी भएका थिए । दौड म्याराथुनमा
पुरा पढ्नुहोसकाठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन
पुरा पढ्नुहोसकाठमाडौं । विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन् । समूहले प्रधानमन्त्री, मन्त्रीका क्वाटरहरुदेखि विभिन्न संघ संस्थाको कार्यक्रमहरु तथा विवाहहरुमा
पुरा पढ्नुहोसकाठमाडौ । महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् । रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भइ खेतमा पल्टिएर
पुरा पढ्नुहोस