समाज
काठमाडौं । निरोगी एवं समतामूलक समाज निर्माणका लागि भास्कर–तेजश्री स्मृति प्रतिष्ठानले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा संचालन
पुरा पढ्नुहोसकाठमाडौ । सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आज बिहान सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो । बाघले केही व्यक्तिलाई
पुरा पढ्नुहोसकाठमाडौ । होटल संघ पोखराले दुई दशकअघि सुरु गरेको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच आन्तरिक पर्यटन प्रवद्र्धन तथा व्यवसायिक सहकार्यलाई मूल उद्देश्य बनाएर
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपालका वनजंगलहरु स्रोतले अगाडि भएपनि काठ आयात विदेशबाट हुने बताएका छन् । मानव वन्यजन्तु द्धन्द्ध र वन डढेलो व्यवस्थापन विषयक नीति संवाद कार्यक्रममा बोल्दै उनले विज्ञानमा
पुरा पढ्नुहोसकाठमाडौ । कर्णाली प्रदेशको जुम्लामा रहेको हिमा गाउँपालिकामा यान्त्रिक कार्यालय स्थापना हुने भएको छ ।तीन जिल्लाको केन्द्र बिन्दु मानिएको हिमा गाँउपालिकामामा जुम्ला कालिकोट र मुगु तीनवटै जिल्लालाई सेवा प्रवाहमा सजिलो हुनेगरि हिमामा यान्त्रिक कार्यालय
पुरा पढ्नुहोसकाठमाडौ । रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । बिगत चार महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् । एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को राष्ट्रिय महाधिवेशन वीरगन्जमा सकिएको छ । महाधिवेशनले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । वीरगन्जमा सकिएको महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य बहादुर
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल वन प्राविधिक संघले नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ । संघको स्वर्ण महोत्सवका
पुरा पढ्नुहोसकाठमाडौ । १६ गते शुक्रबार रातीबाट परेको अबिरल बर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जुम्लाको भुलभुलेदेखि मुगुको सतमोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन् ।
पुरा पढ्नुहोसकाठमाडौ । खाँडादेवी विकास कोषको अध्यक्षमा पुनः शेरबहादुर तामाङ निर्वाचित भएका छन् ।कोषको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । जसको
पुरा पढ्नुहोस