समाज

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

काठमाडाैं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा

पुरा पढ्नुहोस
आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचना जारी गरी बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा

पुरा पढ्नुहोस
बाघकाे आक्रमणबाट एक व्यक्त्तिकाे मृत्यु

चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी

पुरा पढ्नुहोस
टिप्पर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं को नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो

पुरा पढ्नुहोस
नेपालमा स्थानीय वायुसहित पश्चिमी वायुको सामान्य प्रभाव, यस्ताे रहनेछ माैसम

काठमाडाैं । हाल नेपालमा स्थानीय वायुसहित पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले माैसम प्रभावित भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शनिबार दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थान र बागमती प्रदेश तथा गण्डकी प्रदेशका

पुरा पढ्नुहोस
कांग्रेस नेतृ आरजु राणाले गरिन् भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण

कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भूमिहीन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवाले धनगढी उपमहानगरपालिका ९ का राष्ट्रिय भूमि आयोगले पहिचान

पुरा पढ्नुहोस
बतास समूहले पशुपतिमा चलाएको होटलमा कोषले लगायो ताला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ । शुक्रबार कोषले गेटमा सूचना टाँसेर होटलका सामग्री नचलाउन सूचित गर्दै ताला लगाएको हो । त्यसअघि होटल बन्द गर्ने पत्र लिएर

पुरा पढ्नुहोस
सरकारले गर्‍याे जलविद्युत् तथा प्रसारण लाइनसम्बन्धी यस्ताे निर्णय

काठमाडाैं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो

पुरा पढ्नुहोस
नेपालगञ्ज नाकाबाट पाँच सय महिला तथा बालबालिकाको उद्धार

बाँके । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने

पुरा पढ्नुहोस
मानिस हराएकाे सूचना

काठमाडाैं । आठबीसकाेट नगरपालिका -३ रुकुम पश्चिम घर भएका सामुयल बुढा मगर काठमाडाैंकाे कीर्तिपुरबाट हराएका छन् । नेपालीमा हिन्दी भाषा मिक्स गरेर बाेल्ने कालाे टिसर्ट र राताे हाफपाइन्ट लगाएकाे, टाउकाेमा हल्का चाेट लागेकाे जस्ताे देखिने

पुरा पढ्नुहोस