समाज

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । शुक्रबार दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । शुक्रबार

पुरा पढ्नुहोस
अर्थमन्त्रीकाे भ्रमणपछि बागलुङकाे बलेवादेखि मालढुंगासम्मकाे सडक कालाेपत्रे हुने

बागलुङ । जिल्लाकाे कालीगण्डकी करिडाेर अन्तर्गत १० किलाेमिटर बाटाे कालाेपत्रेका लागि ठेक्का स्वीकृत भएकाे छ । शिक्षा मन्त्री देवेन्द्र पौडेल र पूर्व शिक्षामन्त्री दिननाथ शर्माको विशेष पहलमा अर्थमन्त्री जनार्दन शर्माकाे बागलुङ भ्रमण पछि उक्त बाटाे

पुरा पढ्नुहोस
नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध हो : श्रृङ्खला खतिवडा

काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल श्रृङ्खला खतिवडाले पल शाह प्रकरणमा आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको भन्दै पीडितलाई कुनै पनि किसिमको आरोप लगाउन

पुरा पढ्नुहोस
भारतको सहयाेगमा कैलालीमा निर्माणाधीन प्रहरी विद्यालयकाे छात्रावाससहित बहुउद्देश्यीय हल र शिक्षक भवनको उद्घाटन

काठमाडाैं । भारत सरकारकाे आर्थिक सहयाेगमा निर्माण हुन लागेकाे धनगढीस्थित नेपाल प्रहरी विद्यालयकाे बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितकाे भवनकाे बुधबार उद्घाटन भएकाे छ । भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय

पुरा पढ्नुहोस
बिहीबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडाैं । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेकाे हो । उक्त पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । ​ग्याल्पो

पुरा पढ्नुहोस
यसरी सफल भयो देशकै नमूना आयोजना ‘गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थल’

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी

पुरा पढ्नुहोस
जीटूजीमार्फत रसायनिक मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । जीटूजी व्यवस्थामार्फत युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच साेमबार समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको

पुरा पढ्नुहोस
शिवरात्रि विशेष ट्राफिक योजना : यस्ताे छ मंगलबारकाे ट्राफिक व्यवस्थापन

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा मंगलबार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीको भिड मध्यनजर गरेर ट्राफिक प्रबन्ध मिलाएको छ । पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ । महाशाखाका अनुसार

पुरा पढ्नुहोस
नयाँ बानेश्वरकाे शंकास्पद वस्तु ‘डिस्पाेज’ : ‘नाे एमसीसी’ लेखिएकाे खाली कुकर

काठमाडाैं । आइतबार बिहान नयाँ बानेश्वर संसद भवन अगाडि भेटिएकाे शंकास्पद वस्तु डिस्पाेज गरिएकाे छ । सर्वसाधारणमा त्रास फैलाउनका लागि नाे एमसीसी लेखेर प्रेसर कुकरमा इट्टाका टुक्रा/ प्लास्टिक राखिएकाे नेपाली सेनाले जनाएकाे छ । संसद भवन

पुरा पढ्नुहोस
संसद भवन अगाडि शंकास्पद वस्तु फेला, प्रेसर कुकर बम भएकाे आशंका

काठमाडाैं । नयाँ बानेश्वरमा संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु प्रेसर कुकर बम भएकाे प्रहरीकाे आशंका छ । शंकास्पद वस्तु फेला परेपछि अहिले सो क्षेत्र भएर गुड्ने सवारी

पुरा पढ्नुहोस