समाज

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका मध्य

पुरा पढ्नुहोस
संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा

काठमाडौ । नेपालको पर्यटकीय गन्तब्यको रुपमा रहेको रारा(महेन्द्रं) तालकोे किनारमा रहेको ढुङ्गे धारा संरक्षणको प्रखाईमा छन् । सयौं बर्ष पूरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्वीक महत्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण  ओझेलमा

पुरा पढ्नुहोस
१६ वटा मोटरसाइकल गौर भन्सारमा बुझाइयो

काठमाडौ । रौतहट प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १६ वटा मोटरसाइकललाई गौर भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गरिएका सवारीसाधनहरुको चेकजाँचको क्रममा कागजातहरु नभएका मोटरसाइकललाई

पुरा पढ्नुहोस
सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट

काठमाडौ । सर्लाहीको रामनगर स्थित एक कच्ची घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।रामनगर गाउँपालिका वडा नम्वर ३ स्थित दलित बस्तीका अनुप महराको कच्ची घरमा आगलागी भएको हो । गाउँपालिकाको राम टोलमा सोमबार राति

पुरा पढ्नुहोस
स्कारपिओ र मालबाहक ट्रक ठोक्किदा पाँचजना घाइते

काठमाडौ। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित चाँदी पुल नजिक स्कारपिओ र मालबाहक ट्रक एक आपसमा ठोक्किदा पाँचजना घाइते भएका छन् । चन्द्रपुरबाट सर्लाही जाँदै गरेका ना.४ च.३६९४ नम्वरको स्कारपिओ र विपरित दिशाबाट आउदै

पुरा पढ्नुहोस
हेटौंडा उपमहानगरपालिकाले बिहीबारबाट फोहोर उठाउन छाड्यो

काठमाडौ । हेटौंडा उपमहानगरपालिकाले हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडाले अन्तरीम आदेश जारी गरेसँगै गत बिहीबारबाट फोहोर उठाउन छाडेको छ। हेटौंडा उपमहानगरपालिकाले गत बिहीबार बिहान एक सूचना जारी गर्दै फोहोर

पुरा पढ्नुहोस
कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो

काठमाडौ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ । सोमबार कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । सोमबार

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल विधेयक फिर्ताको मागसहित जनकपुरधाममा पर्दशन

काठमाडौ। सरकारले सदनमा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ताको मागसहित जनकपुरधाममा मओवादी निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार साझ जनकपुरधामको मुख्य प्रवेश द्वार रामानन्द चोकको बीचमै

पुरा पढ्नुहोस
आज अख्तियारको ३४औँ स्थापना दिवस मनाइँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औँ स्थापना दिवस मनाउदैं छ । सोमबार भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टङ्गालस्थित आयोगको कार्यालयमा ससुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ ३४औँ स्थापना दिवस मनाउन लागेको

पुरा पढ्नुहोस
तीन दिनसम्म चलेको विशाल भण्डारामा पाँच लाखलाई निःशुल्क भोजन

काठमाडौ । धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा करिब पाँचलाख अनुयायी एवम शुभेच्छुकहरुले प्रसाद(भोजन) ग्रहण गरेका छन् । तीन दिनसम्म चलेको भण्डारामा पाँच लाख बढी मानिसहरुले अवलोकन गरेको आयोजकको दाबी

पुरा पढ्नुहोस