समाज

‘समलिङ्गी विवाह आवश्यकता भन्दा विदेशी एजेण्डा हो’

काठमाडौं । समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए समाजमा ठूलो विखण्डन र देशलाई दीर्घकालिन् असर पार्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् । बुधबार राजधानीको माईतिघर मण्डलामा आमूल परिवर्तन नागरिक पार्टीले गरेको खबरदारी कार्यक्रममा वक्ताहरुले अदालत प्रभावमा

पुरा पढ्नुहोस
नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’

काठमाडौं । काग तिहारको अवसरमा बुधबार ‘२१औँ काग सम्मेलन’ गरिएको छ ।एक सय भन्दाबढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औँ काग सम्मेलन गरेका हुन् ।राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही

पुरा पढ्नुहोस
आज काग तिहार मनाइँदै, यमदीपदान पनि आजै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदैछ । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको

पुरा पढ्नुहोस
यौनिक तथा लैङ्गिक अल्पसंख्यक मुद्दामा नेपाल र बंगलादेश समान छैन :अभियन्ता

काठमाडौं । नेपाल र बंगलादेशका संचारकर्मी एवम अभियन्ताहरुबिच यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीविटिआइ) समूदायका मुद्दाका विषयमा साक्षात्कार गरिएको छ ।ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बंगलादेश र नेपालमा समूदायका मुद्दाहरुले पाइरहेको

पुरा पढ्नुहोस
भक्तपुर क्याम्पस र नगरपालिकाबीच द्वन्द्व : ‘आतकं’ बन्द गर्न विद्यार्थीको माग

कठमाडौ। भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्यापुखु(पोखरी)को संरक्षण र सीमाका विषयलाई लिएर भक्तपुर बहुमुखी क्याम्पस र भक्तपुर नगरपालिकाबिच विवाद थप पेचिलो बन्दै गएको छ ।क्याम्पससँगै रहेको भाजु पोखरीको दक्षिणतर्फ २० फिटको सडक खोल्न नगरपालिका र

पुरा पढ्नुहोस
महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने

काठमााडौं । काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । महानगरपालिकाले तिहारमा स्वदेशी फूल

पुरा पढ्नुहोस
तिहार अर्थात् यमपञ्चक सुरु

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । बिहान ११ : ०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले

पुरा पढ्नुहोस
अनुगमन गर्दै प्रशासन, बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ?

काठमाडौ । सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रयोग गरेर एनआरएनएमा बद्री केसी समूहले धम्क्याएको इतर समूहको आरोप

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रयोग गरेर आफू इतर समूहलाई धम्क्याउने प्रयास गरेको भन्दै असन्तुष्टि पोखेका छन् । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित

पुरा पढ्नुहोस