समाज

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा फेला, दुई घरमा आश्रय लिएको पुष्टि

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू समुदायका १६ जना सदस्य पोखराको गगनगौंडा भन्ने स्थानमा सकुशल फेला परेका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार उनीहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा क्षेत्रका दुई

पुरा पढ्नुहोस
लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

दिगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति विषयक १५ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल

पुरा पढ्नुहोस
सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता

काठमाडौं।  सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्।  सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएका हुन्। वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्। 

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सलाई ITCTA 2025 मा ‘नेपाल रुटमा सर्वश्रेष्ठ एयरलाइन्स’ को सम्मान

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय अवार्ड जित्दै गौरवपूर्ण उपलब्धि हात पारेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न 10th International Tourism Conclave & Travel Awards (ITCTA) 2025 मा नेपाल एयरलाइन्सलाई ‘नेपाल रुटमा

पुरा पढ्नुहोस
देशका केही भागमा वर्षा, तराईमा आज पनि मौसम सुक्खा

काठमाडौँ । आज बिहानैदेखि काठमाडौँलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक(मध्यमा) वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको

पुरा पढ्नुहोस
सगरमाथा आरोहण गर्ने महिलाको संख्या ७०४ मा पुग्यो

काठमाडौँ । सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या ७ सय ४ पुगेको छ । पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सगरमाथा चुचुरो

पुरा पढ्नुहोस
किसान मल अभावका कारण खेती गर्न सक्दैनन्, वाइसीएलले कृषि लिमिटेडलाई ज्ञापनपत्र दियो

काठमाडौं । वाईसीएल नेपालले रसायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित भएको भन्दै कृषि सामाग्री केन्द्र लिमिटेडका प्रबन्धक सञ्चालक विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा

पुरा पढ्नुहोस
मेरिङ्देन सडक साउन ११–२५ गतेसम्मका लागि बन्द

काठमाडौं। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो

पुरा पढ्नुहोस
मितेरी पुलमा अस्थायी बेलिब्रिज निर्माण कार्य सुरु

रसुवा । नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो

पुरा पढ्नुहोस
सुक्खा पहिरोले बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध

काठमाडौँ । पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो

पुरा पढ्नुहोस