स्वास्थ्य

डेंगु संक्रमण देशभरि फैलिंदै, ७४ जिल्लामा २,९५२ संक्रमित

काठमाडौँ। पछिल्लो समय काठमाडौँ उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु

पुरा पढ्नुहोस
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

नारायणगढ (चितवन) । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य

पुरा पढ्नुहोस
कर्णाली स्वास्थ्य प्रतिष्ठानमा भिडियो एक्सरे सेवा ठप्प

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ ।तिला गाउँपालिकाका टोपबहादुर रावतका

पुरा पढ्नुहोस
चितवनमा डेंगी र स्क्रब टाइफस संक्रमण बढ्दो

चितवन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु

पुरा पढ्नुहोस
पाटन अस्पताललाई स्तरोन्नति गरिने

काठमाडौं । ललितपुरको पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पताललाई स्तरोन्नति गरिने भएको छ । हाल ६०० शय्यामा सञ्चालित उक्त अस्पताललाई एक हजार २०० शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी रायसुझाव सङ्कलन गर्ने काम

पुरा पढ्नुहोस
सातै प्रदेशमा रेबिज खोप र सर्पदंश औषधि पठायो मन्त्रालयले

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै

पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा डेंगु संक्रमण ६ सयभन्दा बढी

काठमाडौं। गण्डकी प्रदेशमा गत पुसयता ६ सय नौ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगु सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा एक सय ६९ जनामा डेंगु

पुरा पढ्नुहोस
पोखरामा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु

पोखरा ।  पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् ।  ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना

पुरा पढ्नुहोस
लापरवाहीकै अर्को नाम: ॐ अस्पताल ! अदालतले भनेर गर्‍यो पुष्टि

काठमाडौं  बाथरुममा लडेर सामान्य चोट लागेको भन्दै फर्काइएको एक वृद्धको मृत्यु प्रकरणमा ॐ अस्पताल एण्ड रिसर्च सेन्टर र संलग्न दुई चिकित्सक अदालतबाट दोषी ठहरिएका छन्। उपभोक्ता अदालतको फैसलाले अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र चिकित्सकहरूको

पुरा पढ्नुहोस
डेंगी परीक्षणका नाममा लुटपाट नगर्न स्वास्थ्य मन्त्री पौडेलको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म नि:शुल्क परीक्षण गर्न प्रयत्न गर्ने

पुरा पढ्नुहोस