स्वास्थ्य

चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७

चीन। चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् ।

पुरा पढ्नुहोस
चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालनमा

चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसँ घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा

पुरा पढ्नुहोस
देशभर थपिए १५ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो

पुरा पढ्नुहोस
जिता बरालको नर्सिङ लाइसेन्स खारेज

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले जिता बरालको नर्सिङ लाइसेन्स खारेज गरेको छ । नर्स बरालले २०७७ असोज ६ गते ट्रम सेन्टरमा अभद्र व्यवहार गरेकी थिइन् । उक्त दिन उनले ट्रमा सेन्टरको आकस्मिक कक्षमा जथाभावी बोल्दै

पुरा पढ्नुहोस
देशभर थप ११ जनामा संक्रमण पुष्टि, १७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ८ जना र १

पुरा पढ्नुहोस
के पुटिन अस्वस्थ छन् ?

लन्डन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती

पुरा पढ्नुहोस
देशभर १३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २५ जना

पुरा पढ्नुहोस
इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

रोम।इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् । कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट

पुरा पढ्नुहोस
थप १८ जनामा काेराेना संक्रमण, कति छन् देशभर सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २ सय ५६

पुरा पढ्नुहोस
तीनदिने भ्रमण सकेर जेनेभा फर्किए टेड्रोस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोमा गेब्रेयसस तीनदिने नेपाल भ्रमण सकेर जेनेभाका लागि प्रस्थान गरेका छन् । परराष्ट्र र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेडोसलाई विदाइ गरेका हुन्

पुरा पढ्नुहोस