हुलाक अपडेट

राष्ट्रिय नाचघरमा सुरु भयो गाईजात्रा महोत्सव २०८२, पर्यटन मन्त्री पाण्डेले गरे उद्घाटन

काठमाडौँ । ‘गाईजात्रा महोत्सव २०८२’ सुरु भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा सुरु भएको साताव्यापी महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका छन् । सरकारी स्तरबाट राष्ट्रिय नाचघर जमलमा सुरु भएको दोस्रो

पुरा पढ्नुहोस
कुलिङ पिरियड संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको माग

काठमाडौँ। विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । सभामा प्रतिवेदन पेस भएसँगै कार्यान्वयनमा जानुपर्ने भनेर विपक्षी दलहरूले

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला समयमै निर्माण हुनुपर्नेमा ‘प्रचण्ड’को आग्रह

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् । आज रंगशलाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण

पुरा पढ्नुहोस
चार निजी शिक्षण संस्थाको संयुक्त चेतावनी– २९ गतेबाट आन्दोलन सुरु

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकमा राख्न लागिएका केही प्रावधानलाई लिएर सच्याउन माग गर्दै आन्दाेलनको चेतावनी दिएका छन् । हिसान, नेसनल प्याब्सन ,एन प्याब्सन र  प्याब्सनले आज संयुक्त विज्ञप्ति जारी गरी आफ्ना माग

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीले रौतहटमा पाँच करोड ७४ लाख बराबरका सामान बरामद

रौतहट । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा रु पाँच करोड ७४ लाख दुई हजार ६९९ मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं

पुरा पढ्नुहोस
रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न आज रास्वपाको आवेदकहरूसँग छलफल

काठमाडौं। रवि लामिछाने नेतृत्वको रास्वपाले रूपन्देही–३ मा हुने उपनिर्वाचनमा उम्मेद्वार छनोटको लागि टाइमलाइन अनुसार आज आवेदकहरुसँग छलफल गर्ने भएको छ । यसअघि रास्वपाले सो क्षेत्रमा हुने उपनिर्वाचनमा भाग लिन इच्छुकहरु (आवेदन दिएका) हरुको नाम

पुरा पढ्नुहोस
गाईजात्रा पर्वले विविधता र राष्ट्रिय एकता झल्काउँछ : भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् । गाईजात्रा पर्वका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा

पुरा पढ्नुहोस
जनकपुरमा कार र रेल एक आपसमा ठोक्किए

महेन्द्रनगर । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । बागमती प्रदेश०१(०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल

पुरा पढ्नुहोस
शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे

पुरा पढ्नुहोस
दुई मोटरसाइकल ठोक्किँदा एकको ज्यान गयो, दुईको अवस्था गम्भीर

देउखुरी। दाङमा दुई वटा सवारी साधन (मोटरसाइकल) एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा  तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल

पुरा पढ्नुहोस