हुलाक अपडेट
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघिको एमाले सरकारले बिकासको
पुरा पढ्नुहोसकाठमाडाैं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाइ गरे । विदेशमन्त्री वाङले
पुरा पढ्नुहोसजनकपुर । आइतबार सर्लाहीमा यात्रीवहाक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा बस पल्टिदा बसमा सवार चारजनाको मृत्यु भएको र बसमा सवार २५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला
पुरा पढ्नुहोसललितपुर । राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु
पुरा पढ्नुहोसवीरगंज । नेपाली चलचित्रका अभिनेता एवं समबोधी फाउन्डेशनका अध्यक्ष निखिल उप्रेतीले अहिले मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउँदै गएको बताएका छन् । वीरगंजस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम्
पुरा पढ्नुहोससरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उनले समाजमा
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य
पुरा पढ्नुहोसकाठमाडाैं । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएकाे आयाेगका प्रवक्ता शालिग्राम पाैडेलले जानकारी दिए । आयोगले
पुरा पढ्नुहोसकाठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र
पुरा पढ्नुहोसकाठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण
पुरा पढ्नुहोस