हुलाक अपडेट
ताप्लेजुङ । ताप्लेजुङलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । आज ४ बजेर ३९ मिनेटको समयमा ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तरमा केन्द्र
पुरा पढ्नुहोसकाठमाडाैं । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारीको नियुक्ति खारेज गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । संवैधानिक इजालाशमा भएको सुनुवाइपछि सर्वोच्च अदालतले ओलीले नेतृत्वको सरकारले गरेका नियुक्तिविरुद्ध अन्तरिम आदेश
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्कोटाले ‘माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् हेराैँला’ भनी कटाक्ष गरेका छन् । एमाले नेता बास्काेटाले माओवादी र समाजवादी पार्टी नेपाली कांग्रेसकाे टाेपी भिरेर
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झण्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया
पुरा पढ्नुहोसकाठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा मोरङमा निर्माण गरिएको आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन भएकाे छ । मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले उक्त भवनकाे
पुरा पढ्नुहोसतनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पुर्याउने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उनले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ आउने जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट
पुरा पढ्नुहोसकाठमाडाैं । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक
पुरा पढ्नुहोसकाठमाडाैं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा
पुरा पढ्नुहोस