हुलाक अपडेट

अधिकतम सिट जित्ने गरी गठवन्धन हुनसक्छ : प्रवक्ता महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे

पुरा पढ्नुहोस
आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता,

पुरा पढ्नुहोस
आगामी चूनावमा गठबन्धन दल मिलेर अघि बढ्नुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी चूनावमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले खास खास स्थानमा गठबन्धन दल

पुरा पढ्नुहोस
समृद्ध मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको

पुरा पढ्नुहोस
प्युठानमा बस दुर्घटना, एक बालिकाको मृत्यु, २३ जना घाइते

दाङ । प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १ की एक वर्षीया अंशु परियार रहेकी छन् । दुर्घटनामा २३ जना घाइते भएका

पुरा पढ्नुहोस
महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एमालेका नेता केपी ओलीलाई महाभारतकाे दुर्याेधनसँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक

पुरा पढ्नुहोस
‘जनताको माझमा राप्रपा’ घरदैलो कार्यक्रम

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ । देशैभर एकैपटक सञ्चालन गरिने उक्त कार्यक्रम सबै

पुरा पढ्नुहोस
नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लण्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र

पुरा पढ्नुहोस
रेखा थापाको प्रश्न : मेरा दाजुभाई हरेक दिन विदेशिन बाध्य छन्, के यही हो गणतन्त्र ?

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ तथा अभिनेतृ रेखा थापाले नेपाली जनताहरु अहिलेकाे नेतृत्वबाट साँच्चै आजित भएकाे हाे भने अब एकपटक राप्रपालाई विश्वास गर्न आग्रह गरेकी छन् । काठमाडाैंमा आयाेजित राप्रपा पार्टी प्रवेश

पुरा पढ्नुहोस
…यतिसम्म हुँदाे रहेछ लाइसेन्स परीक्षामा

कास्की । सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको छैन । कहिले उपकरण

पुरा पढ्नुहोस