हुलाक अपडेट
काठमाडाैं । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई भारत सरकारले आर्थिक सहयाेग गर्ने भएकाे छ । उक्त जिल्लाका पिछडिएका घर परिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष
पुरा पढ्नुहोसकाठमाडाैं । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक
पुरा पढ्नुहोसकाठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उनले एमसीसी नेपालको
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्त गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाल उद्याेग व्यवसायी महासंघले साेचे अनुरुप सफलता हासिल गर्न नसकेकाे बताएका छन् । मंगलबार नेपाल उद्याेग व्यवसायी महासंघकाे (प्रस्तावित)केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा
पुरा पढ्नुहोसकाठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन् । प्रचण्डसँग भेटका लागि राजदूत यान्छी बुधबार बिहान खुमलटार पुगेकी थिइन् । उनीहरुबीच झन्डै दुई घन्टा
पुरा पढ्नुहोसरौतहट । रौतहटको ईशनाथ नगरपालिकाले बुधबार र बिहीबार दुई दिन सार्वजनिक बिदा दिएको छ । मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तर पालिकास्तरीय खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । नगर प्रमुख सन्तोष कुमार
पुरा पढ्नुहोसतनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल तरुण दल भानु नगर समितिले मङ्गलबार आयोजना गरेको सङ्गठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै
पुरा पढ्नुहोस