हुलाक अपडेट

एक ताेला सुनकाे १ लाख तीन हजार रुपैयाँ

काठमाडौं । नेपाली सोमबार सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ भएको छ । आइतबार सुनकाे मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो । त्यसअघि गएकाे शुक्रबार ९९ हजार ९ सय

पुरा पढ्नुहोस
प्रदेश १ को नाम ‘सगरमाथा प्रदेश’ राख्न विद्यार्थी परिषद्को सुझाव

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुझावपत्र

पुरा पढ्नुहोस
अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१

पुरा पढ्नुहोस
निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड : भीम रावल

काठमाडौं । नेकपा(एमाले)का सांसद भीम रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध

पुरा पढ्नुहोस
आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त

काठमाडाैं । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आइपुग्नुभएका

पुरा पढ्नुहोस
राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक

पुरा पढ्नुहोस
कानुन मन्त्रीको दाबी : संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउँछ

काठमाडौं । कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको

पुरा पढ्नुहोस
चार घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

काठमाडाैं । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आज बिहान १० बजेदेखि आगलागी सुरु

पुरा पढ्नुहोस
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेका कारण सोमबारका लागि सारिएको नेताहरुले जनाएका छन् । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक

पुरा पढ्नुहोस
प्रधानन्यायाधीश महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बाेलाएकाे कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११

पुरा पढ्नुहोस