हुलाक अपडेट

स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएका छन् । शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको

पुरा पढ्नुहोस
एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ : महामन्त्री थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाम्रो आफनो सन्धि,

पुरा पढ्नुहोस
हवाइ उडानकाे भाडा बढ्याे, कुन रुटकाे कति ? (सूचीसहित)

काठमाडाैं । आन्तरिक हवाइ उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् । आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको हाे । सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटको

पुरा पढ्नुहोस
गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल : सुवास नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भएको बताएका छन् । शनिबार काठमाडौंमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले

पुरा पढ्नुहोस
किन राेकियाे किभतर्फ अघि बढिरहेकाे ६४ किलाेमिटर लामाे रुसी सेनाकाे लस्कर ?

काठमाडाैं । रुसले छिमेकी युक्रेनमाथि १० दिनदेखि लगातार आक्रमण गरिरहेकाे छ । राजधानी किभलगायतका विभिन्न स्थानका रुसी सेनाले आक्रमण गरिरहेका छन् । युक्रेनी सेनाले पनि रुसी सेनाकाे सामना गरिरहेका छन् । रुसले आक्रमण सुरु गरेकाे

पुरा पढ्नुहोस
कर्मचारीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै

पुरा पढ्नुहोस
ओलीकाे सुझाव : प्रदेश १ काे नाम ‘काेसी प्रदेश’ उपयुक्त हुन्छ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै

पुरा पढ्नुहोस
कुकुरहरु भुकिरहे, एमसीसी पास भयो : धनराज गुरुङ (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका नेता धनराज गुरुङ एमसीसीकाे विराेधमा उत्रिनेहरुमाथि खनिएका छन् । शनिबार नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिकाे आठाैँ महाधिवेशन समुद्घाटन कार्यक्रममा उनले नेपाली कांग्रेस हात्ती भएकाे र हात्ती लम्किरहेका बेला कुकुर भुकेकाे

पुरा पढ्नुहोस
सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाउनेलाई कारबाही गर्ने गृहकाे चेतावनी

काठमाडाैं । गृह मन्त्रालयले सामाजिक सञ्जालको दुरूपयोग गरी शान्ति खलबल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी चेतावनी दिएकाे हाे । विज्ञप्तिमा भनिएको छ- विगत केही

पुरा पढ्नुहोस
उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

काठमाडाैं । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था

पुरा पढ्नुहोस