हुलाक अपडेट

पत्रकार सम्मेलनमार्फत् ओलीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसीको बारे नेकपा (एमाले) ले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गरेर एमसीसीलगायत पछिल्लो राष्ट्रिय राजनीतिका विषयमा धारणा सार्वजनिक

पुरा पढ्नुहोस
स्थानीय निर्वाचन तयारीका लागि निर्वाचन आयोगको २४ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक तयारीका लागि सरकारलाई २४ बुँदे निर्देशन दिएको छ । सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै आवश्यक कर्मचारीको व्यवस्थाका साथै सुरक्षा लगाएतका २४ बुदे निर्देशन दिएको जानकारी दिएको हो

पुरा पढ्नुहोस
जीटूजीमार्फत रसायनिक मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । जीटूजी व्यवस्थामार्फत युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच साेमबार समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको

पुरा पढ्नुहोस
एमसीसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार

पुरा पढ्नुहोस
एमसीसी अनुमोदन भएपछि देश दुर्घटनाबाट बच्यो भनेर खुशी लागेको छ : प्रचण्ड (भिडियाेसहित)

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा निकै खुसी भएको बताएका छन् । सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले सुरूदेखि

पुरा पढ्नुहोस
भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्‍याउँछ : राजदूत बेरी

काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन

पुरा पढ्नुहोस
फुट्याे पाँच दलीय गठबन्धन, राष्ट्रिय जनमाेर्चा अलग

काठमाडाैं । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भएको छ । गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको ठहर गरी राष्ट्रिय जनमाेर्चाले गठबन्धनमा नरहने निर्णय गरेको हो । साेमबार अध्यक्ष

पुरा पढ्नुहोस
नयाँ बानेश्वरकाे शंकास्पद वस्तु ‘डिस्पाेज’ : ‘नाे एमसीसी’ लेखिएकाे खाली कुकर

काठमाडाैं । आइतबार बिहान नयाँ बानेश्वर संसद भवन अगाडि भेटिएकाे शंकास्पद वस्तु डिस्पाेज गरिएकाे छ । सर्वसाधारणमा त्रास फैलाउनका लागि नाे एमसीसी लेखेर प्रेसर कुकरमा इट्टाका टुक्रा/ प्लास्टिक राखिएकाे नेपाली सेनाले जनाएकाे छ । संसद भवन

पुरा पढ्नुहोस
संसद भवन अगाडि शंकास्पद वस्तु फेला, प्रेसर कुकर बम भएकाे आशंका

काठमाडाैं । नयाँ बानेश्वरमा संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु प्रेसर कुकर बम भएकाे प्रहरीकाे आशंका छ । शंकास्पद वस्तु फेला परेपछि अहिले सो क्षेत्र भएर गुड्ने सवारी

पुरा पढ्नुहोस
एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद

पुरा पढ्नुहोस