हुलाक अपडेट

इनरुवामा दम्पती मृत फेला

सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान ३५ वर्षीय सुकदेव शर्मा र उनकी २३ वर्षीया पत्नी सवेता खातुन फुसले छाएको घरको ओछ्यानमै मृत फेला परेको प्रहरीले

पुरा पढ्नुहोस
प्रतिनिधिसभाबाट रास्वपा र राप्रपाको बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै

पुरा पढ्नुहोस
गुप्ता अडियो प्रकरणमा निष्पक्ष छानबिनको माग राख्दै बाहिरियो रास्वपा

प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले असन्तुष्टि जनाउँदै विरोध प्रकट गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेपछि दुबै दलका सांसदहरू उठेर विरोध जनाएका

पुरा पढ्नुहोस
लिङ्देनले स्वेच्छाचारी निर्णय गरेको आरोप, सुवेदीले निर्वाचन आयोगमा उजुरी दिए

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई प्राकृतिक न्यायको खिलाफमा हुनेगरी पार्टीबाट निष्काशन गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अनुशासन आयोगको अध्यक्षबाट

पुरा पढ्नुहोस
१५ दिनभित्र छाउगोठ भत्काउन सरकारको निर्देशन

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको छ । छाउगोठमा सतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएपछि नगरपालिकाले म्याद दिएर छाउगोठ भत्काउन निर्देशन दिएको हो । शुक्रबार साँझ सर्पले टोकेर गम्भीर

पुरा पढ्नुहोस
सत्तारुढ गठबन्धनको गढमै रास्वपाको जीत, टोल विकास संस्थाको चुनावमा कांग्रेस–एमाले पराजित

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको बलियो प्रभाव रहेको क्षेत्र तिलोत्तमा नगरपालिका–८ मा टोल विकास संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सशक्त उपस्थिति जनाउँदै चारै पदाधिकारी जितेको छ। पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको वडा

पुरा पढ्नुहोस
प्रतिनिधि सभाबाट ७९ वटा ऐन संशोधनको विधेयक पारित हुने तयारी

काठमाडौँ । संघीय संसद्‍बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि

पुरा पढ्नुहोस
नवराज सुवेदीले भने अहिलेनै पार्टी फुट्दैन, अन्यायका कारण आवाज उठाएका हौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अनुशासन समिति अध्यक्षबाट हटाइएका नवराज सुवेदीले आफूविरुद्ध अन्याय भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्। तर, उनले यसले पार्टी नफुट्ने स्पष्ट पारेका छन्। सुवेदीले आइतबार आयोग परिसरमा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई

पुरा पढ्नुहोस
मदनडाँगी–ताराबारी–डिपु सडक प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको  आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु.

पुरा पढ्नुहोस
मन्त्रीहरूले खुलमखुला घुस लिनु लज्जास्पद: अग्नि सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीहरू नै खुलेआम घुसको डिलमा मुछिनु अत्यन्तै लज्जास्पद भएको बताएका छन्। शनिबार सार्वजनिक भएको अडियोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि

पुरा पढ्नुहोस