हुलाक मनोरंजन

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !

मुम्बई । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय

पुरा पढ्नुहोस
बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ । नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले

पुरा पढ्नुहोस
विवेक र मोनिका मोडल हन्ट नेपाल

काठमाडौं । नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाईपछि पार्दै

पुरा पढ्नुहोस
नेपाली र हिन्दी भाषामा ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को नेपाल र हिन्दी दुवै भाषाको टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् फिल्मको टिजर सार्वजनिक गरेको हो । टिजरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का

पुरा पढ्नुहोस
थाहा पाउनुहाेस् श्रीदेवीबारे यी रोचक तथ्य

मुम्बई । अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा

पुरा पढ्नुहोस
पूर्व पत्नी किरणको फिल्ममा अस्वीकृत भए आमिर

मुम्बई । अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदैछिन् । किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो । सन् २०१०

पुरा पढ्नुहोस
एम्बर हर्डलाई ‘एडल्ट फिल्म’बाट अफर, पारिश्रमिक ८ मिलियन डलर

लसएञ्जल्स । हलिउड अभिनेत्री एम्बर हर्ड पति जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहेकी छन् । पति जोनीलाई १४ मिलियन डलर मुआब्जाका रुपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा छिन् ।

पुरा पढ्नुहोस
रामबाबु गुरुङकाे नयाँ फिल्ममा दयाहाङ राई र विपीन कार्की लिड रोलमा

काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । शीर्षक नराखिएको चलचित्रको बुधबार घोषणा हुँदैछ । सोल्टीमोडस्थित हायात प्यालेसमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ सिनेमाको घोषणा गर्न लागिएको हो । नाम

पुरा पढ्नुहोस
पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा

मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी प्रमोसनमा व्यस्त छन् । फिल्ममा आमिरका अलावा करीना कपूर खान र नागा चैतन्यको पनि

पुरा पढ्नुहोस
आर्यन सिग्देल ‘सायरा’ मा अनुबन्धित, ९० प्रतिशत छायांकन अस्ट्रेलियामा

काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल

पुरा पढ्नुहोस