हुलाक मनोरंजन

भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक

काठमाडौं । लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४

पुरा पढ्नुहोस
प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन्

पुरा पढ्नुहोस
यस्ताे छ इन्दिरा जाेशीकाे ‘पछ्याैरी’ (भिडिओसहित)

काठमाडाैं । गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीतमा इन्दिराकै शब्द तथा संगीत छ । प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा इन्दिरा र निराजन प्रधान फिचर्ड छन् । गीतलाई इन्दिराले

पुरा पढ्नुहोस
‘ह्रस्व दीर्घ’मा ब्रह्मानन्दम अनुबन्धित

काठमाडौं । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन्

पुरा पढ्नुहोस
गर्भवती भए पनि सुटिङमै सक्रिय हुनेछिन् आलिया

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले सोमबार आफू गर्भवती भएको खबर सार्वजनिक गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनले आफ्नो इन्स्टाग्राममा सोमबार पति रणवीर कपूरसँग अस्पतालको बेडबाट आफू गर्भवती भएको प्रमाणसहितको तस्वीर

पुरा पढ्नुहोस
आमा बन्दै आलिया भट्ट

काठमाडाैं । बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । उनले सोमबार इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘हाम्रो बच्चा… छिट्टै आउँदैछ ।’ उक्त

पुरा पढ्नुहोस
आरडी बर्मन र आशा भोसलेको प्रेम किस्सा

काठमाडाैं । भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुल देव बर्मनको आज जन्मजयन्ती हो । ६० देखि ९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनको गीत

पुरा पढ्नुहोस
शाकिरालाई प्रेम प्रस्ताव आएपछि प्रहरीमा उजुरी

लसएञ्जल्स । फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन् । पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि शाकिरा तनावमा परेकी हुन् । ‘वाका वाका’ गायिकाको

पुरा पढ्नुहोस
मोटाउँदा ट्रोल बने अल्लू अर्जुन

मुम्बई। साउथ स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ पनि अझ बढेको छ । फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो । अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा

पुरा पढ्नुहोस
बलिउडमा पाइला अगाडि बढाइरहेका यी साउथ स्टार

मुम्बई । साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टार छन्, जसकाे स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी

पुरा पढ्नुहोस