हुलाक मनोरंजन

गायिका इन्दिरा जोशी विवाह मंगलबार

काठमाडाैं । गायिका इन्दिरा जोशीले मंगलबार बिहे गर्दैछिन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन् । झण्डै दुई वर्षदेखि प्रेममा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट

पुरा पढ्नुहोस
हल्दीमा यस्ती देखिइन् इन्दिरा जाेशी, भनिन्, ‘सरल र आत्मीय राख्ने निर्णय गर्‍याैँ’

काठमाडाैं । चर्चित गायिका इन्दिरा जोशी मंगलबार विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन् । आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन्

पुरा पढ्नुहोस
गायिका इन्दिरा जोशीले मंगलबार विवाह गर्ने

काठमाडाैं । गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।

पुरा पढ्नुहोस
पलकी बहिनीको स्पष्टीकरण : मुद्दा लड्नका लागि पैसा उठाएको छैनौँ

काठमाडौं । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहकी बहिनी रोशनी शाहले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छिन् । केही दिन यता मुद्दा लड्नका लागि उनको परिवारले मोटो

पुरा पढ्नुहोस
दक्षिण भारतीय स्टार अल्लू अर्जुनविरुद्ध उजुरी

काठमाडाैं । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन विवादमा तानिएका छन् । अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका हुन् । सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा

पुरा पढ्नुहोस
चर्चित गायक जस्टिन बिबरको अनुहारमा पक्षघात

काठमाडाैं । चर्चित गायक जस्टिन बिबरको रामसे हन्ट सिन्ड्रोमबाट अनुहारमा पक्षघात भएको छ । उनले आफू एक दुर्लभ न्यूरोलोजिकल डिस्अर्डरबाट पीडित भएकाले बताएका छन् । गायक जस्टिन बिबरले यस हप्ताको शो रद्द गरेपछि आफू अनुहारको पक्षघातबाट

पुरा पढ्नुहोस
जी-बब र उनका आमाबुवाबीच तनाव, एक अर्काले दिए उजुरी

काठमाडौं । र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । जी-बबले आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी

पुरा पढ्नुहोस
बलिउड अभिनेता सलमान खानको हत्या प्रयास

काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई

पुरा पढ्नुहोस
५८ वर्ष लागे सधैँ जवान देखिने राजेश हमाल

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल ५८ वर्षमा लागेका छन् । सधैं जवान देखिने र आफूलाई सधैं जवान नै छु भन्ने महानायक हमाल वि.सं. २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा

पुरा पढ्नुहोस
‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट असोज ७ मै प्रदर्शन हुने

काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि नेपालमै प्रदर्शन भएको दिन प्रदर्शन हुने भएको छ । फिल्म भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले बताएका छन् । नेपालमा आशुसेन फिल्म्सको

पुरा पढ्नुहोस