हुलाक मनोरंजन

आदिपुरुष’ बिरूद्द दिल्ली अदालतमा मुद्दा

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ थप विवादमा परेको छ । ‘आदिपुरुष’ रिलिज हुनुअघि नै विवादमा परेपनि अहिले रिलिजपछि झनै विवादमा परेको हो । यो फिल्मले नेपालमा पनि विवाद ल्याएको थियो । फिल्ममा देखाइएको रामायणको कथा

पुरा पढ्नुहोस
अभिनेता सनी देओलका छोरा करणले गरे बिहे

काठमाडौं । बलिउड अभिनेता सनी देओलका छोरा करण देओलले विवाह गरेका छन् । भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार आइतबार उनले दृशा रायसँग विवाह गरेका हुन् । करण र दृशाको गतवर्ष नै इन्गेजमेन्ट भएको खबर बाहिरिएको थियो ।

पुरा पढ्नुहोस
‘आदिपुरुष’ को निर्माण कम्पनीले माग्यो माफी

काठमाडौं । ‘आदिपुरुष’ को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको छ । निमार्ण कम्पनी सुपर क्यासेट्सले आइतबार बेलुका काठमाडौं महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई इमेल

पुरा पढ्नुहोस
आजबाट काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सोमबारदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद चलचित्रको मूल भागबाट

पुरा पढ्नुहोस
काठमाडौंमा भोलिदेखि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको छ – बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार यो निर्णय लिएका हुन् । बालेनले

पुरा पढ्नुहोस
‘अवतार ३’ २०२५ डिसेम्बर १९ मा रिलिज हुने

काठमाडौं । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् । यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन्

पुरा पढ्नुहोस
भारतमा सच्चिएको छैन ‘आदिपुरुष’को संवाद, भोलिदेखि हिन्दी फिल्म रोक्ने बालेनको तयारी

काठमाडौं । नेपालमा मात्र नभएर भारतमा समेत दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादित बनेको छ । विशेषगरि, ‘रामायण’को भावनामाथि यसका मेकरले छेडछाड गरेको आरोपमा त्यहाँका दर्शकहरु नै आक्रोशित छन् । फिल्मलाई विभिन्न राज्यमा रोक लगाउने

पुरा पढ्नुहोस
बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोक-दोहोरी संस्था दर्ता

काठमाडौं । अन्ततः नेपाल लोक तथा दोहोरीगीत प्रतिष्ठान औपचारिक रुपमै विभाजन भएको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्

पुरा पढ्नुहोस
रामायण बेसमा आधारित फिल्म ‘वानर सेना’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘वानर सेना’को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजर काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच रिलिज गरिएको हो । फिल्ममा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशनबाबु बस्नेत, रमेश सोडारी, युवराज गिरीलगायतका

पुरा पढ्नुहोस
यस्तो छ आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को ट्रेलर (भिडिओ)

काठमाडौं । अभिनेत्री आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार नेटफ्लिक्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा आलिया एक्सन अवतारमा देखिएकी छन् । टम

पुरा पढ्नुहोस