हुलाक मनोरंजन

शाहरुख खान बने संसारकै प्रभावशाली व्यक्ति

काठमाडौं । अभिनेता शाहरुख खान भारतीय फिल्मका ठूला स्टारमध्ये एक हुन् । आफ्नो करिअरमा उनले १०० भन्दा बढी फिल्ममा काम गरेका छन् । धेरै हलिउड स्टारले पनि उनीसँग कुनै दिन सँगै काम गर्ने इच्छा

पुरा पढ्नुहोस
बलिउड अभिनेत्री अमीषाविरूद्ध चेक बाउन्स मुद्दा

काठमाडौं । बलिउड अभिनेत्री अमीषा पटेल र उनका बिजनेस पार्टनर कुणाल गूमरविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । भारतको झारखण्डस्थित राँचीको अदालतले उनीहरूलाई चेक बाउन्स, धोका र धम्कीको मामिलामा पक्राउ पुर्जी जारी गरेको हो

पुरा पढ्नुहोस
जापानबाट विपिन केसीकाे नयाँ गीत ‘तिम्रै लागि जिन्दगी’ सार्वजनिक (भिडिओसहित)

टोकियो । बागलुङ गलकाेट-८ का विपिन केसीले ‘तिम्रै लागि जिन्दगी’ बाेलकाे गीत सार्वजनिक गरेका छन् । केसी लामाे समयदेखि जापान बस्दै आएका छन् । विपिन केसी युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा शब्द पनि केसीकै रहेको

पुरा पढ्नुहोस
‘दसरा’ बन्यो अभिनेता नानीको १०० करोड कमाउने पहिलो फिल्म

काठमाडौं । दक्षिण भारतीय अभिनेता नानी र कृति सुरेशको फिल्म ‘दसरा’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । भारतीय सञ्चार माध्यम एनडिटिभी इन्डियाका अनुसार फिल्मले ६ दिनमा १०० करोड भारू कमाएको छ। राम नवमीको

पुरा पढ्नुहोस
पल शाह एकवर्षपछि काममा फर्किए,मुस्ताङमा गीतको छायांकन सुरु

काठमाडौं । अभिनेता पल शाह एकवर्षपछि औपचारिकरुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते

पुरा पढ्नुहोस
जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा

काठमाडौं । जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दै छिन्

पुरा पढ्नुहोस
१० वर्षपछि अष्ट्रेलिया सांगीतिक यात्रा गदै मंगोलियन हार्ट

काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाका विभिन्न ८ सहरमा ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो । ब्याण्ड व्यवस्थापक

पुरा पढ्नुहोस
‘पुष्पा २’ को टिजर सार्वजनिक

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा द रूल’ टिजर सार्वजनिक भएको छ । यसैबीच ‘पुष्पा: द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ । बुधबार सार्वजनिक

पुरा पढ्नुहोस
‘प्रसाद-२’ को प्रदर्शन रोक्न उच्च अदालतकाे अन्तरिम आदेश

काठमाडाैं । उच्च अदालत पाटनले फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको छ । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि अदालतले आदेश दिएको अधिवक्ता सरोज अधिकारीले जानकारी दिए । प्रसाद-२ का निर्माता सुवास

पुरा पढ्नुहोस
मित्रकाे शब्द–संगीतमा प्रविशा र विशालकाे ‘तिमी नै हाै’ (भिडिओसहित)

काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक विशाल निरौलाको आवाजमा ‘तिमी नै हौ’ गीत सार्वजनिक भएको छ । गीतमा मित्र के.सी.को शब्द र संगीत रहेको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विशाल निरौलाले संगीत

पुरा पढ्नुहोस