हुलाक समाचार

जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर

पुरा पढ्नुहोस
चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा

पुरा पढ्नुहोस
कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले ८१।८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको छ । १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १५.७८९५ प्रतिशत

पुरा पढ्नुहोस
निजी विद्यालय सञ्चालकहरूद्वारा शिक्षा विधेयकविरुद्ध सशक्त आन्दोलनको तयारी

काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालय प्रतिकूल रहेको भन्दै निजी विद्यालय सञ्चालक संगठनहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् ।प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएलगायत संस्थाहरूको संयुक्त आव्हानमा

पुरा पढ्नुहोस
पशुपति आइरन एण्ड स्टील: आम्दानीमा केही सुधार, नाफा कमजोर !

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२

पुरा पढ्नुहोस
काठमाडौँ–सिड्नी उडानमा स्काइलक्स होलिडेजको विशेष अफर !

काठमाडौँ । स्काइलक्स होलिडेज प्रा. लि. ले आगामी सेप्टेम्बर १८, २५ र २७ का लागि काठमाडौँ–सिड्नी उडानमा विशेष फेस्टिवल ग्रुप फेयर सार्वजनिक गरेको छ। मलेसिया एयरलाइन्समार्फत हुने उक्त उडानमा ३० केजी सामान र ७

पुरा पढ्नुहोस
जेलेन्स्कीद्वारा पुटिनको मस्को वार्ता प्रस्ताव अस्वीकार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन्

पुरा पढ्नुहोस
सुनको मूल्य तोलामा दुई हजार रुपैँयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ। यस्तै,

पुरा पढ्नुहोस
नेपाली क्रिकेटको ऐतिहासिक यात्रा: वेस्ट इन्डिजसँगको शृङ्खलाले नयाँ अध्यायको सुरुवात

काठमाडौँ । नेपालको क्रिकेट इतिहासमा एक नयाँ अध्याय सुरु हुन लागेको छ। पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय टेस्ट मान्यता प्राप्त टोली वेस्ट इन्डिजसँग आधिकारिक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को

पुरा पढ्नुहोस
नेपालमा सामाजिक सञ्जाल बन्द भएको विषय अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन

काठमाडौं – नेपाल सरकारले फेसबुक, एक्स, यूट्युब, इन्स्टाग्रामसहितका ठूला सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि यसले अन्तर्राष्ट्रिय मिडियामा व्यापक चर्चा पाएको छ। कतारस्थित अल-जजीरा ले “Nepal moves to block Facebook, X, YouTube and

पुरा पढ्नुहोस