हुलाक समाचार

नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

काठमाडौं । सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ । विहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३

पुरा पढ्नुहोस
नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल जीओ अटोमोबाइल प्रालि र नेपालमा केई गाडीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ३० वटा इकाइहरू सफलतापूर्वक वितरण गरिएको घोषणा पनि गरेको छ । विहीबार

पुरा पढ्नुहोस
आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनहरुको

पुरा पढ्नुहोस
विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्न सकिदैन् : ज्ञानेन्द्र शाही

काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको अर्थसमितिमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि भएको छलफलका क्रममा विधेयकमा समावेश गरिएको ‘सामान्य’ शब्दप्रति आपत्ति जनाएका छन् । शाहीले बिहीबारको बैठकमा कानुन बनाउने क्रममा लुप

पुरा पढ्नुहोस
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय

पुरा पढ्नुहोस
कजाकस्तान विमान दुर्घटना : ३८ मृत्यु, राष्ट्रिय शोकको घोषणा

काठमाडौ । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् । बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी

पुरा पढ्नुहोस
नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ । भोलि(शुक्रबार)सम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो । ‘नेपाल स्वास्थ्य सम्मेलन

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५०

पुरा पढ्नुहोस
बागमती प्रदेश लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ । बागमती प्रदेश लिग फुटबलको दोस्रो दिन आज दुई खेल हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा भएको प्रतियोगिताको पहिलो खेलमा आज समुह डि मा रहेको

पुरा पढ्नुहोस
कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

काठमाडौं । कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । बुधबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६

पुरा पढ्नुहोस