हुलाक समाचार

नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो

पुरा पढ्नुहोस
सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग ९ एनपिएल टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको आयोजना गर्ने भएको हो । र्यालीमा सहभागी हुन मार्की खेलाडी

पुरा पढ्नुहोस
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालको आठौं सिजन हुँदै

काठमाडौं । आईडिया स्टुडियो नेपाल र दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपाल सीजन ८ सुरु हुने भएको छ । ‘अवरोधहरू तोड्दै, भविष्य निर्माण गर्दै’ भन्ने नाराकासाथ आठौं सिजन आयोजना गरिएको आइडिया स्टुडियो

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको

पुरा पढ्नुहोस
डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तीन रुपैयाँले बढाएको छ ।निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएसँगै

पुरा पढ्नुहोस
आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६०

पुरा पढ्नुहोस
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा

पुरा पढ्नुहोस
चीनसँग भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजान विज्ञहरूको सुझाव

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा रहेकाबेला विज्ञहरुले भने चीनसँग यसअघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् । फ्रेन्डस अन द क्लाउड, प्लाटफर्म अफ इन्फ्लुयन्स नेपालले काठमाडौंमा गरेको आधुनिक जनवादी

पुरा पढ्नुहोस
अर्थतन्त्रलाई फाइदा पुग्नेगरी बैंकहरुले काम गरिरहेका छन् : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि बैंकहरुले काम गरिरहेको बताएका

पुरा पढ्नुहोस
एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणको अधिकार स्टार स्पोर्ट्सले पाएको छ । भारतीय च्यानल स्टार स्पोर्ट्सबाट एनपीएलको प्रशारण हुने क्यानले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का

पुरा पढ्नुहोस