हुलाक समाचार

साफ यू–१७ च्याम्पियनसिप : आज नेपाल र भुटानबीच प्रतिस्पर्धा

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । समूह बीमा रहेको नेपाल र भुटानबीचको नतिजाले सेमिफाइनल

पुरा पढ्नुहोस
ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता

काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।चीनको हाङचाउमा भएको प्रतियोगिताको

पुरा पढ्नुहोस
सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ५

पुरा पढ्नुहोस
नेपाल प्रिमियर लिगका राखेपमा हेल्प डेक्स

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हेल्प डेक्स स्थापना गरिएको छ ।राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा

पुरा पढ्नुहोस
गंगालाल अस्पतालको फोहोर संकलनमा रोक : हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटियो

काठमाडौं । महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य

पुरा पढ्नुहोस
असोज ११ गतेबाट काठमाडौंमा इक्यान शैक्षिक मेला

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानले १५ औ संस्करणको शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले अशोज ११ गते काठमाडौंको एभरेष्ट होटलमा मेलाको आयोजना गर्न लागेको जानकारी दिइएको

पुरा पढ्नुहोस
‘साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय’

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण

पुरा पढ्नुहोस
काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन् । विजेता टोलीलाई

पुरा पढ्नुहोस
सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा चारसय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले

पुरा पढ्नुहोस